समाज

नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ

राँझा, जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेकोछ । घोराही...

बिस्तृतमा

आयोग गठन गरी माग पूरा गर्न आग्रह

बाँके, भूमिहीन, सुकुम्बासी र मुक्त कमैयाहरुको समस्या आयोग गठन गरी माग पूरा गर्न माग गरिएको छ । भूमि अधिकार मञ्च बर्दियाले...

बिस्तृतमा

बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ

डोटी, बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीयप्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको...

बिस्तृतमा

ढकाल समूहको उम्मेदवारी दर्ता

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार रनिजी क्षेत्रबीच पुलको काम गर्दै...

बिस्तृतमा

फस्टाउँदै भक्काको व्यापार

दमक, पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार...

बिस्तृतमा

नेप्सेमा सामान्य सुधार

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालोलागेको नेप्सेमा आज...

बिस्तृतमा

साढे पाँच वर्षमा ७८ हजारमध्ये ६०० घरमात्र प्रबलीकरण

काठमाडौँ, विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भई प्रबलीकरण लाभग्राही सूचीमा परेका अधिकांश पीडितले पुनःनिर्माणमा जान चाहेकाछन् । अधिकांश ढुङ्गा...

बिस्तृतमा

कोरोना परीक्षणमा निजी ल्याबको लापरवाहीका कारण नेपाल एयरलाइन्सले करोडौं गुमाउँदै

काठमाडौं–कोरोना परीक्षणमा निजी ल्याबहरुको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठन थालेको छ। निजी ल्याबहरुको लापरवाहीकैकारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो व्यापार गुमाउनु...

बिस्तृतमा

नेकपा प्रवक्ताको सुझाव ओली र प्रचण्डलाई

          ”तुम शेर तो हम सवा शेर झै नगरौं” काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्टा पार्टी (नेकपा) का...

बिस्तृतमा

सिमकोटमा ट्राफिक नियम लागू

सिमकोट, उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागूगर्न...

बिस्तृतमा

होटल छाडेर तीतेपाती खेतीमा

किमाथाङ्का,सङ्खुवासभा खाँदबारी नगरपालिका –१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती  खेतीतर्फ आकर्षित  हुनु भएको छ ।‘तीतेपाती  रोपौ एक लाख कमाऔँ’...

बिस्तृतमा

छ हजार सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु

ललितपुर, ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयललितपुरका अनुसार जिल्लामा हालसम्म...

बिस्तृतमा

चाँगुनारायण नगरपालिकाकै पहिलो व्यायाम पार्क ताथलीमा

भादगाउँ,चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको छ । बढ्दो शहरीकरणले खुला स्थान तथाखेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित...

बिस्तृतमा

बलात्कारका आरोपी वडासचिव कारागार चलान

महोत्तरी, बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएकाछन् । सोमबार महोत्तरी जिल्ला अदालतमा...

बिस्तृतमा

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वत, पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिमचरणमा पुगेको छ । नयाँपुलबाट...

बिस्तृतमा