भविन्द्र गौतम, २६ चैत्र, पाल्पा जरो किलो प्रतिष्ठान नेपालले नयाँ बर्षको पहिलो दिन घरघरमा दीप प्रजवलन गर्न आह्वान गरेको छ ।...
बिस्तृतमाकिरण कौशल चैत्र २१, पाल्पा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले ज्वोर र रुघाखोकीको बिरामीको उपचारमा संवेदनशिल हुने दाबी गरेपनि व्यवहार भने...
बिस्तृतमाजापान , बीश्वास आचार्य । नवलपुर समाज जापानको दोश्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले सागर कँडेलको अध्यक्षतामा नयाँ कार्य...
बिस्तृतमाजापान , विश्वास आचार्य । NRNA जापानको सहयोगमा पत्रकार महासंघ जापान शाखाको संयोजकमा आयोजित ” जापान स्थित क्रयाशिल सबै नेपाली संघ...
बिस्तृतमानागोया , जापान । नवलपुर समाज जापान ,नागोया क्षेत्रिय समितिको दोश्रो अधिवेशन सनिवार नागोयामा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण कँडेलको...
बिस्तृतमाजापान । नवलपुर समाज जापानको दोस्रो अधिबेशन यही फेब्रुवोरि को २६ तरिक दिनको १२ बजे बाट टोक्यो को ajiwai रेस्टुरेन्टमा हुँदैछ...
बिस्तृतमाजापान । बाग्लुङ समाज जापानले गर्नलागेको तेश्रो अधिबेश तथा चैते दशै मेलाको सन्दर्भमा आईतवार टोकियोमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भयको छ ।...
बिस्तृतमाटोकियो । स्थापनको २५ औ बसन्त (रजत जयन्ती )पुगेको अवशरपारी बिबिध कार्यक्रम गरी मनाईरहेको तमूधीं जापानको नयां निर्वचित कार्यसमितिको आईतबार पदस्थापना...
बिस्तृतमाबिहीवार निधन भएका सुरज कंडेलको भोली 東京都 品川区 西五反田 5丁目32−20( Tokyo-to Shinagawa-ku, Nishi-Gotanda 5ー32ー20 ) मा दिनको २:३० बजेमा अन्त्येष्टि गरिदैछ...
बिस्तृतमाजापान, जनवरी , १० । नेपालको नवलपरासी स्थित गैँडाकोट ६ घर भएका जापानको साईतामा केनमा बसोबास गर्ने सुरज कंडेलको हिज निधन भएको...
बिस्तृतमानुवाकोट समाज जापानले नयाँ बर्ष २०२० को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम जापानको टोकियोमा पूर्व मन्त्री यबम संघिय सांसद हितबहादुर तामाङ...
बिस्तृतमाजनवरी ४, टोकियो । टोकियोमा बिहीबार अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशन सम्पन्न गर्दै तेस्रो अधिवेशनले बाबुराम पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको...
बिस्तृतमाटोकियो । धादिङ् समाज जापानले, सडक बालबालिकाहरु तथा असाहय व्यक्तिहरुलाई सहयोग गर्दै आएको संस्था – (सडक बाट घर) स्ट्रिट टु होमलाई...
बिस्तृतमाजापान नोबेम्बर ३ विश्वास आचार्य । जापानको नागोया मा नेसाजका अध्यक्ष कृष्ण प्रसाद भुसाल को अध्यक्षता मा सम्पन्न बैठकले १५ सदस्यिय...
बिस्तृतमाटोकियो अक्टोबर ३० , विश्वास आचार्य । नेपाल र नेपालीको कला संस्कृति को जगेर्ना गर्दै नेपाली विद्यार्थी समाज जापान (नेसाज) ले...
बिस्तृतमा