समाज

सञ्चारसेट बोकेर झुक्यानमा पारी ठगी गर्ने नक्कली सुरक्षाकर्मी

एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्ने जस्तै...

बिस्तृतमा

५२ कोरोना सङ्क्रमित थप

गण्डकी प्रदेशमा ५२  कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकीप्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

बिस्तृतमा

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावितभएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड...

बिस्तृतमा

लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने बताउनुभएको छ । आफ्नोपदभार ग्रहण गर्दै उहाँले लुम्बिनीलाई स्मार्ट...

बिस्तृतमा

बुटवलमा ५०० लालपुर्जा वितरण

बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७र १८...

बिस्तृतमा

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामागरिएको परीक्षणको रिपोर्टबाट बुधबार उहाँलाई कोरोना सङ्क्रमण...

बिस्तृतमा

प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छ : मुख्यमन्त्री राई

प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ ।प्रदेश सरकार गठन...

बिस्तृतमा

विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा

भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्धराजस्व अनुसन्धान विभागले मुद्दा चलाएको...

बिस्तृतमा

भरुवा बन्दुकसहित ११ जना पक्राउ

अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछिबागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ...

बिस्तृतमा

हातको स्वच्छताको सन्देश नागरिकसम्म पुर्याउन राष्ट्रपतिको आग्रह

काठमाडौँ, २९ असोज (रासस): राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्नेसन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको...

बिस्तृतमा

भलिबल प्रतियोगिता सम्पन्न , उपाधि गाेल्काेट स्पाे्र्टस क्लबलाई ।

जापान । जापानको टोकियोकोमा सोमबार सम्पन्न भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट क्लबले जित्न सफल भएको छ । नेपाल भलिबल क्लब ईताबासी...

बिस्तृतमा

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका...

बिस्तृतमा

पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छः नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पहाडीको निष्ठा र...

बिस्तृतमा

दस्तुर छुट भएपछि बाँकेमा उद्योग दर्ता गर्ने बढ्यो

लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । कोरोना महामारीका...

बिस्तृतमा

कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश

लम्कीचुहा नगरपालिकाका हीरासिंह बोहरा मालपोत कार्यालय टीकापुर धाउन थालेको दुई हप्ता पूरा भयो । मालपोत कार्यालयमा सेवापाउँछु भन्ने आशा बोहरामा भए...

बिस्तृतमा