समाज

ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामाहालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार...

बिस्तृतमा

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित

गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेकोगण्डकी प्रदेश स्वास्थ्य...

बिस्तृतमा

चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी

चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममाजिल्ला आएका घर...

बिस्तृतमा

व्यावसायिकता प्रहरीको पहिचान हो : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचानभएको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका...

बिस्तृतमा

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  रुकुमको चौरजहारीनगरपालिका वडा नं १४ निवासी ३३...

बिस्तृतमा

भूकम्पले ढलेका सिन्धुपाल्चोकका गुम्बाको पुनःर्निर्माण हुने

विसं २०७२ को महाभूकम्पले  ध्वस्त बनाएको  जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक  महत्वका पाँचऐतिहासिक गुम्बा निर्माणका लागि...

बिस्तृतमा

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौलीसडकको केही भाग भासिएको हो...

बिस्तृतमा

शुरु भयो नियमित प्याराग्लाइडिङ

जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटकरुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा...

बिस्तृतमा

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्नेकार्यक्रम ल्याए पनि चियाको...

बिस्तृतमा

विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत्प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा...

बिस्तृतमा

झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै

भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डरआउट पोस्ट (बिओपी) स्थापना...

बिस्तृतमा

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौताभएको छ । आयोजनाको प्रवद्र्धक भिजन...

बिस्तृतमा

सिस्ने जिल्लाकै पहिलो पूर्ण खोपयुक्त

रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि...

बिस्तृतमा

घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग

प्रदेश नं. २ को आजको प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामकोकुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको...

बिस्तृतमा

पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमणवर्ष २०२० लाई सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाकोभव्य गृहकार्य भएपनि कोभिड...

बिस्तृतमा