समाचार

पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा मधेसवादी गठबन्धनका जन्नत अन्सारी विजयी

पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा मधेसवादी गठबन्धनका जन्नत अन्सारी विजयी भएका छन् । जन्नतको जीतसँगै पर्सामा मधेसवादी गठबन्धनले...

बिस्तृतमा

गोरखा २ मा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई विजयी

प्रतिनिधि सभा तर्फ गोरखा क्षेत्र नं.२ मा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई विजयी हुनुभएको छ । लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्नुभएका भट्टराईले...

बिस्तृतमा

लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी

लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ...

बिस्तृतमा

गोरखामा कांग्रेसको पहिलो जित

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी हुनुभएको छ । दवाडीले १५ हजार ८ सय...

बिस्तृतमा

कांग्रेसका लागि ठूलो दुर्घटनाः गगन थापा

नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा विजयी गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता...

बिस्तृतमा

कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी

वाम गठबन्धनले एमाले र माओवादीका धेरै नेताहरुलाई चुनावी परिणाममा राहत दिएको छ ।यस्तै राहत पाउनेमा एमालेका कृष्णगोपाल श्रेष्ठ पनि एक हुन्।किनकी...

बिस्तृतमा

जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी

जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह ९खगेन्द्र सेन० विजयी भएका छन् । सिंहले १६ हजार ९११ मत...

बिस्तृतमा

बाँके १ र ३ मा कम्युनिष्ट गठबन्धन अगाडि, २ मा फोरम बलियो

१ मा नेकपा माओवादी केन्द्रका महेश्वर गहतराजले अग्रता लिएका छन् । राति १० वजेसम्मको मत परिणाम अनुसार उनले एक हजार १९१...

बिस्तृतमा

चितवन ३ (क) मा काँग्रेसका कोइरालाको अग्रता

दिनेश कोइराला(काँग्रेस)ः ४६४५ कृष्ण भुर्तेल(एमाले)ः ४३६५

बिस्तृतमा

केसी ४ हजार मतले पछि

नुवाकोट क्षेत्र नम्बर २ मा एमालेले कांग्रेसलाई पछि पारेको छ । अर्जुननरसिंह केसीले १० हजार ४२३ मत प्राप्त गर्दा एमालेका नारायणप्रसाद...

बिस्तृतमा

पशुपतिको चाहना अधुरै

सिन्धुपाल्चोकबाट चुनावी प्रतिस्पर्धा अन्तिम भएको बताउँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा पराजित बन्न पुगेका छन् । आफ्नो अन्तिम चुनावी...

बिस्तृतमा

ललितपुर–२ मा एमालेका महर्जन विजयी

लितपुर–२ को प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन विजयी भएका छन् । महर्जन १४ हजार २६६ मत ल्याएर निर्वाचित भएका हुन्...

बिस्तृतमा

डा. बाबुराम भट्टराईले अवको निर्वाचनले विकास र आर्थिक समृद्धिको बाटो प्रशस्त

नयाँ शक्ति पार्टी का सयोंजक एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवको निर्वाचनले विकास र आर्थिक समृद्धिको बाटो प्रशस्त गरिदिने बताउनुभएको...

बिस्तृतमा

प्रचण्डलाई विक्रम पाण्डेले उछिने

चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड पछाडि परेका छन् ।सुरुवातमा प्रचण्डले झिनो...

बिस्तृतमा

राप्रपाका अध्यक्ष कमल थापाले अग्रता कायमै

प्रतिनिधि सभा अन्र्तगत मकवानपुरको १ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा राप्रपाका अध्यक्ष कमल थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो...

बिस्तृतमा