विशेष समाचार

सर्वसाधारणले किन्ने मोटरसाइकलकै मूल्य ५ हजारदेखि ३० हजारसम्म बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । प्रश्न छ कति ? यसले मोटरसाइकलको मूल्य बढ्ने त...

बिस्तृतमा

काभ्रेली समाज जापानको ऐतिहासिक दोस्रो अधिबेशन मुल आयोजक समिति गठन

टोकियो जापान , जेठ १४ , काभ्रेली समाज जापानको ऐतिहासिक दोस्रो अधिबेशन यही जुलाई महिनाको १ तारीक आईतबारको दिन टोकियो सिनोकुबो...

बिस्तृतमा

नेकपाद्वारा प्रदेश नम्बर २ सरकारलाई दिएको समर्थन फिर्ता

धनुषा, जेठ १३ प्रदेश नम्बर २ सरकारलाई विश्वासको मत दिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार समर्थन फिर्ता लिएकाे छ । सरकारको...

बिस्तृतमा

नेपाली चलचित्र डण्डीबियो तोकियो मा प्रदर्शन को तयारीमा

बिस्वास आचार्य , टोकियो जापान , जेठ १३ – नेपाली फिल्मी जगतमा समाजमा घटेको, व्यक्तिले भोग़ेको नेपाली शैली नेपाली संस्कृतिको सम्मान...

बिस्तृतमा

नेपथ्य व्याण्ड जापान आउँदै , नेपालिहरु जुलाई ७ तारिखमा बिदा माग्दै

बिस्वास आचार्य टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि मैत्री रकमा गाएर लोकप्रिय बनेको चर्चीत ब्याण्ड नेपथ्य...

बिस्तृतमा

तनहुँमा आज भएको सडक दुर्घटनामा परि २ जनाको मृत्यु, २ को अवस्था गम्भिर

तनहुँ, १२ जेठ पृथ्वीराजमार्ग सडक खण्ड अन्तरगत तनहुँको व्यास नगरपालिका-१२ कमलबारी र देउराली बीचको मोडमा शनिबार साँझ करिब ७ बजे भएको...

बिस्तृतमा

२४ घन्टे सर्वोच्चको आदेश , बालकृष्ण ढुंगेललाई किन माफी ?

जेठ ११, २०७५ ,काठमाडौं – सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी केन्द्रका नेता...

बिस्तृतमा

सन्दीपलाई गणतन्त्र दिवसमा पदक प्रदान गरिने !

काठमाडौं,११ जेठ , इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर फर्किएका  नेपाल राष्ट्रिय क्रिकेट टोलिका लेगस्पिनर  सन्दीप लामिछानेले बिहिवार ( हिज )केन्द्रिय  गृहमन्त्री रामबहादुर थापा...

बिस्तृतमा

गृहमन्त्रीको सम्पत्ति २० हजार र दुई कुकुर !

काठमाडौं जेठ ९ , गृहमन्त्री रामबहादुर थापाको सम्पत्ति कति होला ? सामान्य नागरिकले सहजै अनुमान गर्छन्। करोडमाथि छ। शान्ति प्रक्रियामा आएपछि...

बिस्तृतमा

साउदी बिमान आकस्मिक अवतरण, ५३ यात्रु घाइते

काठमाडौं, ८ जेठ , साउदी अरब एयरलाइन्सको एयरबस ए३३० जेटले जेद्दाहमा सोमवार आकस्मिक अवतरण गर्नुपरेको छ । घटनामा ५३ मानिस घाइते...

बिस्तृतमा

गोरेको पक्राउपछि सुन तस्करी प्रकरणमा नयाँ मोड, छानविन मा सहज

काठमाडौँ, ८ जेठ , साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ...

बिस्तृतमा

समयमा उडान नभर्ने वायुसेवा कम्पनीलाई क्षतिपूर्ति भराउन सर्वोच्चको आदेश

७ जेठ, काठमाडौं । समयमा उडान नगर्ने अन्तरिक वायुसेवा कम्पनीहरु धेरै छन  र विभिन्न बहानामा जहाज समयमा नउड्ने बानी नै भइसक्यो । कहिले मौसमले...

बिस्तृतमा

बसपार्कबाट नाटकीय शैलीमा १ लाख ४७ हजार नगद लुटियो

७ जेठ, काठमाडौं काठमाडौंको नयाँ बसपार्कमा नाटकीय शैलीमा एमेगेन्द्र दुलालको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको छ । पाँचथरको बामिडाँडा...

बिस्तृतमा

आइपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, मुम्बइविरुद्ध लिए ३ विकेट

जेठ ६, २०७५ इन्डियन प्रिमियर लिग आइपिएलमा नेपाली बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। मुम्बइविरुद्धको आइतबार जारी खेलमा सन्दीपले...

बिस्तृतमा

उत्तर कोरियाको चेतावनीपछि ट्रम्प-मुन फोनवार्ता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ । अमेरिकासँगको शिखर बैठक...

बिस्तृतमा