दक्षिण कोरिया। उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको...
बिस्तृतमाढाका । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ...
बिस्तृतमापोखरा । मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।...
बिस्तृतमाकाठमाडौं, कार्तिक ११ । नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ। विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण...
बिस्तृतमाकाठमाण्डौँ, कात्तिक ११। इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइएको थियो। शुक्रबार...
बिस्तृतमाजुम्ला, कात्तिक ११। अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान...
बिस्तृतमाबाँके, कात्तिक ११। बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली...
बिस्तृतमाअमेरिकाको पेन्सिलभेनियाको पिटर्सवर्ग क्षेत्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । पेल्सिनभेनिया पुलिसका अनुसार गोली चलाएपछि...
बिस्तृतमाकाठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । शिक्षण अस्पतालमा उपचारपछि उहाँ बालुवाटारस्थित निवासमा आराम गरिरहनुभएको छ । प्रधानमन्त्री कार्यालयले...
बिस्तृतमाबेइजिङ । जापानका प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता...
बिस्तृतमाकाठमाडौँ । एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भर्खरै...
बिस्तृतमाटोक्यो अक्टोबर २५ । जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको...
बिस्तृतमाकाठमाडौँ । यू–१५ साफ च्याम्पियनसिपको चौथो संस्करण नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ । आजदेखि ललितपुरमा सुरु भएको खेलमा घरेलु टोली...
बिस्तृतमाचीनमा समुन्द्र माथि बन्यो विश्वको सबैभन्दा लामो पुल हङकङ–झुहेई–मकाउ मंगलबार आधिकारिक रुपमा खुल्ला गरिएको छ । ५५ किलोमिटर लामो यो पुल...
बिस्तृतमाकाठमाडौँ, कात्तिक ७। फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ...
बिस्तृतमा