विशेष समाचार

उदयपुरमा अर्को ३३ वर्षका पुरुषमा कोरोना संक्रमण

९ वैशाख, काठमाडौं । उदयपुरमा अर्को ३३ वर्षका एकजनापुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी िदयको...

बिस्तृतमा

जापान स्थित नेपाली दुताबासले सूचना जारी , राहत पाउने प्रकृया सहित ।

जापान , अप्रिल २१ । जापान सरकार ले १ लाख जापानि येन लिन पुर्‍याउनु पर्ने केही प्रकृया को सूचना जारी गरेकोछ...

बिस्तृतमा

नेपाली काङ्ग्रेस रिब्दीकाेटले राहत काेषमा नगद हस्तान्तरण ।

सन्ताेष गहतराज , पाल्पा बैशाख ९ । नेपाली काङ्ग्रेस रिब्दीकाेटले गाउँपालिकाले स्थापना गरेकाे काेराेना राहत काेषमा रूपैयाँ  ५० हजार नगद राशि...

बिस्तृतमा

उदयुपरमा काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ ।

काठमाडौँ, ९ वैशाख । उदयुपरमा फेरि एकैपटक ८ जनामा कोरोना भाइरस अर्थात् काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ । उदयपुरको...

बिस्तृतमा

गुगल मिटमा दैनिक २० लाख प्रयोगकर्ता थपिँदै

कोभिड–१९ महामारी लकडाउनका कारण पछिल्लो समय भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरु सर्वाधिक प्रयोग भैरहेको छ । भिडियो कन्फ्रेन्सिङ सर्भिस जुमले पछिल्लो समय धुम...

बिस्तृतमा

क्वारेन्टाइन बाट ३ जाना फरार ।

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार बिहान फरार भएका छन् । भारतबाट आएका १ र...

बिस्तृतमा

भारतमा कोरोनाबाट १८ हजार बढी संक्रमित , ५९२ मृत्यु ।

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा...

बिस्तृतमा

अमेरिका र बेलायतमा रहेका नेपालीले गरे अपाङ्गता भएका व्यक्तिहलाई सहयोग ।

सन्ताेष गहतराज , पाल्पा , बैशाख ८ , बन्दको कारण प्रभावित रामपुर नगरपालिका भित्रका ७ जना फरक क्षमताका व्यक्तिहरुलाई अमेरिका र...

बिस्तृतमा

श्रीनगर यातायातद्वारा तानसेन नगरपालिकाको कोरोना राहत कोषमा १ लाख ५१ हजार हस्तान्तरण

८ बैसाख, पाल्पा । तानसेन नगरपालिका पाल्पाले स्थापना गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि....

बिस्तृतमा

नेपालमा कोरोना संक्रमणले धेरैजनाको मृत्यु हुँदैन , डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ |

नेपालमा कोरोना संक्रमण अन्य देशमा जस्तै फैलियो भने पनि ठूलो संख्यामा हताहत हुने देखिदैन | यसको पछाडी हामीले साधारण ठान्ने तर...

बिस्तृतमा

मदिरा व्यवसायी संघ पाल्पाले नगरपालिकाकाे राहत काेषमा नगद राशि हस्तान्तरण ।

सन्ताेष गहतराज , बैशाख ८ , मदिरा व्यावसायि संघ पाल्पाले तानसेन नगपालिकाकाे राहत काेषमा रूपैयाँ २१ हजार साेमबार हस्तान्तरण गरेको छ ।...

बिस्तृतमा

पहिलो पाइला नेपाल पाल्पा शाखाले राहत काेषमा आर्थिक सहयोग हस्तान्तरण ।

सन्ताेष गहतराज , पाल्पा बैशाख ८, साथै परिवर्तनकाे लागि भन्ने उदेश्य साथ पछिल्लो समयमा सामाजिक कार्यमा सर्किय रहेको सस्था पहिलाे पाईला...

बिस्तृतमा

कोरोना जितेका युवक घर पुग्दा परिवारमा हर्सको आँशु ।

कैलाली । कैलालीको पूर्वी दक्षिणी क्षेत्र लम्की घर भएका २१ वर्षीय युवक कोरोना संक्रमणबाट निको भएर आइतबार घर फर्किए । चैत...

बिस्तृतमा

ईन्जिनियरहरुको संस्थाद्वारा अटाेमेटिक सानेटाईजिङ्ग टनेल र  नगदरकम हस्तान्तरण 

भबिन्द्र गौतम, ७ बैशाख, पाल्पा । नेपालभरी कोरोना भाइरसको जोखिम बढीरहेको बेलामा कोरोना भाइरसको न्यूनीकरण गर्नका प्राेग्रेसिभ ईन्जिनियरिङ एसोसियसन नेपाल (पिन)...

बिस्तृतमा

नेपाली काङ्ग्रेस रैनादेवी छहराले राहत काेषमा ठूलो राशी हस्तान्तरण ।

सन्ताेष गहतराज पाल्पा बैशाख ७ , नेपाली काङ्ग्रेस रैनादेवी छहराले गाउँपालिकाले स्थापना गरेकाे काेराेना राहत काेषमा रूपैयाँ १ लाख १५ हजार...

बिस्तृतमा