विशेष समाचार

मास्क नलगाई हिड्ने ४३ जना लाई कारवाही

पाल्पा । मास्क नलगाई घरबाहिर हिड्ने ४३ जना कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल...

बिस्तृतमा

नेपाल प्रहरीको प्रवक्तामा कुवेर कडायत नियुक्त ।

Iकाठमाडौ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरिक्षक-एसएसपी कुवेर कडायतलाई दिइएको छ। कडायत यसअघि सहप्रवक्ताको जिम्मेवारीमा थिए। निरज शाही अतिरिक्त...

बिस्तृतमा

कोरोना संक्रमित २१० थपिए, कुल संक्रमित १९२७३

काठमाडौं  – आज बुधबार २ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमितको संख्या १९ हजार २...

बिस्तृतमा

बुधबार टोकियोमा एकैदिन २५० जनामा कोरोना संक्रमण,टोकियो जोखिमपूर्ण बन्दै l

टोकियो- जापान । बुधबार जुलाई २९ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २५० मा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै बुधबार...

बिस्तृतमा

कर्णाली नदीमा पानीको बहाव उच्च , तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आग्रह ।

कैलाली । कर्णाली नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। लगातारकाे वर्षाका कारण कैलालीकाे चिसापानीमा नदीकाे...

बिस्तृतमा

आज विश्‍व बाघ दिवस , संरक्षणका लागि प्रचारप्रसार गर्दै यो दिवस मनाउने ।

काठमाडौं। आज विश्‍व बाघ दिवस। बाघको संरक्षणका लागि प्रचारप्रसार गर्दै यो दिवस मनाउने गरिन्छ। बाघ पाइने अन्य क्षेत्रहरू चितवन, पर्सा, बर्दिया...

बिस्तृतमा

तिनाउमा विधालयकाे पढाइ व्यवस्थित गर्दै, विधालयमा शिक्षक तथा कर्मचारीलाई अनिवार्य उपस्थित हुन गाउँपालिकाकाे निर्देशन

पाल्पा -जिल्लाकाे तिनाउ गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीहरूलाई विधालयकाे समयमा अनिवार्य रूपमा विधालयमा उपस्थित हुन निर्देशन गरेकाे छ । गाउँपालिका भित्रका...

बिस्तृतमा

चिनियाँ राजदूत यान्छी र कांग्रेस नेता पौडेलबीच भेटवार्ता I

काठमाडौं  – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेकी छन् । पौडेल निवास बोहराटारमा राजदूत...

बिस्तृतमा

नवलपुरका युवानेता श्रेष्ठ तरुणदल केन्द्रीय बिभागको सचिबमा मनोनयन ।

नारायण प्रभु , साउन-१३ नवलपुर ।  नवलपुर कावासोतीका युवानेता श्याम श्रेष्ठ नेपाली काङ्ग्रेस तरुणदल बिभागको केन्द्रिय सचिबमा मनोनयन हुनुभएको छ।आज तरुणबिभागको...

बिस्तृतमा

भेलले वगाएर पाल्पामा एकको मृत्यु

पाल्पा । वर्षासँगै आएको भेलले बगाउँदा रम्भा गाउँपालिका – १, हुँगीमा एक जनाको मृत्यु भएको छ । रम्भा गा.पा.- १ असर्दीमा रहेको...

बिस्तृतमा

जापानबाट अगस्ट ४ मा स्वदेश लगिने नेपालीहरुलाई नेपाली राजदूतावासको सुचना

टोकियो । नेपाल जानै पर्ने अवस्थामा जापानमा नेपालीहरु अगस्ट ०४ मा नेपाल जान पाउने भएका छन् ।राजदूतावासले एक सुचना जारी गर्दै...

बिस्तृतमा

स्वच्छ बन्दै प्रभास ताल, संरक्षणमा जुटे स्थानीय

भविन्द्र गौतम, पाल्पा । अस्थित्व संकटमा परेको प्रभास तालको संरक्षण हुन लागेको छ । बंशगोपाल क्लब र स्थानीय युवाहरूको सक्रियताले तालको...

बिस्तृतमा

पुतलिवजारका १८ सहित २२ जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्गजा । सोमवार गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा संक्रमण...

बिस्तृतमा

बन्दिपाेखराका किसानकाे मकैमा बादर अातंक र किराकाे प्रकाेप स्थानीय चिन्तित

पाल्पाकाे सदरमुकाम तानसेन नजिकैकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरामा बारम्बार खेतबारीका मकैमा बादरले क्षति पुग्याउनुका साथै किराकाे प्रकाेप बढे पछि...

बिस्तृतमा

टोकियोमा आज थप २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भाइरसबाट संक्रमण हुनेको संख्या ११२१४ पुगो

टोकियो – टोकियोमा आज थप २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको...

बिस्तृतमा