विशेष समाचार

मन्त्रिपरिषदको बैठक : लामो दुरीको यातायात भदौ मसान्तसम्म नखुल्ने

काठमाडौं । समुदायस्तरमा कोरोना संक्रमण भएपछी सरकारले भदौ मसान्तसम्म लामो दुरीका यातायात नचलाउने निर्णय गरेको छ। १५ भदौसम्म रोक लगाएको भएपनि...

बिस्तृतमा

रुपन्देहीमा लम्बियो निषेधाज्ञा

रुपन्देही । जिल्लामा कोरोना सङ्क्रमणको दर बढीरहेकाले जारी निषेधाज्ञा भदौ २० गतेसम्म कायम रहने भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको...

बिस्तृतमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटायो ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना छ कि छैन...

बिस्तृतमा

रङरोगन पछिको रनिमहल : पहिले र अहिले फोटोफिचर

पाल्पा । नेपालको ताजमहलका रुपमा चिनिने रनिमहल दरबारलाई करिब २० वर्षपछि सेतो रङ लगाएर पुरानै स्वरुपमा ल्याईएको छ । वि.सं. १९४९...

बिस्तृतमा

जनप्रतिनिधी कोरोना विमा गराउदै ।

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ का वडा सदस्य सरोज ठकुरीले आफ्नो वडावासीहरुलाई कोरोना सम्बन्धी जानकारी गराउनका साथै उनीहरुलाई कोरोना...

बिस्तृतमा

भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा

भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका—१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ शय्याको आइसोलेसन...

बिस्तृतमा

विदेशमा अलपत्र २६० नेपाली शनिबार स्वदेश फर्किए

विदेशमा अलपत्र २६० नेपाली शनिबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ...

बिस्तृतमा

बन्दाबन्दीपछि बौरन लागेको व्यवसायमा फेरि मार थपियो ।

तीन महिनासम्म नराम्ररी थलिएको व्यापार-व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो । ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै...

बिस्तृतमा

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ

उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन...

बिस्तृतमा

सुनकोशीमा पहिराले पुरियो चार घर

आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिराले चार घर पुरेको छ । पहिराले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र...

बिस्तृतमा

न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन

कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको...

बिस्तृतमा

माथागढी गाउँपालिकालले समुदायस्तरमा काेराेना जाँचकाे लागि स्वाब संकलन

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले समुदादायस्तरमा काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरेकाे छ । गाउँपालिकाले एक सय ४१ जनाको स्वाब संकलन...

बिस्तृतमा

थपिए ८ सय चौरासी जना कोरोना संक्रमीत

काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता...

बिस्तृतमा

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लाका नाकाहरुमा कडाई

पाल्पा । समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार तिनाउ गाउँपालिकाका...

बिस्तृतमा

कोरोना संक्रमितको संख्या ३७,३४० पुग्यो,आज थपिए ८८४ संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा आज थप ८ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ३७...

बिस्तृतमा