विशेष समाचार

पुर्वखाेला गाउपालिका प्रवेश गर्दा ७२ घण्टा भित्रकाे पि सि आर रिपोर्ट अनिवार्य ।

 सन्ताेष गहतराज,पाल्पा , असोज २८ । पछिल्लो समयमा पाल्पाका सबै स्थानहरूमा काेराेना भाइरस काेबिड १९ तिव्र गतिमा फैलि रहेकाे बेला जिल्लाकाे...

बिस्तृतमा

रिब्दिकाेटले गर्‍यो बजार अनुगमन म्याद नागेका खाध पर्दाथ जफत गरि नष्ट ।

सन्तोष गहतराज,पाल्पा ।  चाडपर्व नजिकिदै गर्दा विभिन्न पालिकाहरुले आफ्नो पालिका भित्रका बजारहरूकाे अनुगमन बडाई रहेकाे बेला पाल्पाकाे रिब्दिकाेट गाउँपालिकाले पनि अनुगमन...

बिस्तृतमा

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउननिकै सास्ती बेहोर्नुपथ्र्यो तर यस...

बिस्तृतमा

ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दावी

झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थाल्नुभएको छ । कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि...

बिस्तृतमा

कोभिड–१९ को उपचार थप प्रभावकारी बनाइने

वाग्मती प्रदेश सरकारले कोभिड–१९ बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि उपचार सेवा थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ । वाग्मती...

बिस्तृतमा

अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेकसबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना...

बिस्तृतमा

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माणशुरु भएको छैन ।...

बिस्तृतमा

चाडपर्व नजिकिए सँग तानसेन बजार अनुगमन ।

सन्ताेष गहतराज  ,पाल्पा , असोज २७ । चाडपर्व नजिकिए सँगै  घरेलु तथा साना उघाेग कार्यालय पाल्पाकाे संयाेजनमा जिल्ला प्रशासन कार्यालयमा भएकाे...

बिस्तृतमा

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा आठ पक्राउ

आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगीगरेको अभियोगमा प्रहरीले पोखराबाट आठ...

बिस्तृतमा

कांग्रेसका नेताहरुले विपन्न परिवारलाई गरिदिए स्वास्थ्य बीमा ।

पाल्पा ।  पाल्पा जिल्लाकाे बगनासकाली गाउँपालिका–६, टोक्सेका २९ विपन्न दलित घरपरिवारका व्यक्तिहरुलाई नेपाली कांग्रेसका नेताहरुले स्वास्थ्य बीमा गरिदिएका छन् । नेपाली...

बिस्तृतमा

उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

काठमाडौं , असोज २७ ।  सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। अस्पतालहरुलाई आकस्मिकबाहेक अन्य शल्यक्रिया...

बिस्तृतमा

बलेवा सेवा समाज जापानले पहिराे बाट मृतक तथा बिस्थापित एबम टुहुरा भए का बालबालिकाहरू लाई आर्थिक सहयोग ।

जापान ।  बलेवा समाज सेवा जापानले जैमिनि नगरपालिका वार्ड न १ टुनिबाेट र ५ बिनामारे मा भएको बाढी पहिराे बाट मृतक...

बिस्तृतमा

२४ उद्योग विरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन...

बिस्तृतमा

रैनादेवी छहराका युवा ले कुखुरा पालनमा गर्दै , युवाहरूहरु लाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देस

सन्तोष गहतराज , पाल्पा – पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा न ५ साेमादी फेदिका युवा कृषकहरू एक भइ सताब्दीऔ युवा...

बिस्तृतमा

सिद्धार्थ राजमार्ग आज देखी दैनिक बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग दैनिक तीन घण्टा बन्द हुने ।

पाल्पा , असोज २६ ।  सिद्धार्थ राजमार्ग सोमबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड असोज २९...

बिस्तृतमा