काठमाडौँ, २९ असोज । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार अर्थमन्त्रीमा नियुक्त पौडेलले बिहीबार शपथ लिएसँगै...
बिस्तृतमा
काठमाडौँ, २९ असोज । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले वृद्धभत्ता ५ हजार पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार...
बिस्तृतमा
काठमाडौँ, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा केही दिनयता उत्पन्न भएकाे पार्टीको आन्तरिक राजनीतिक मामिलामा...
बिस्तृतमा
काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको...
बिस्तृतमा
कालिकोट, २९ असोज । कर्णाली प्रदेशमा बिहीबार बिहानै देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । कर्णाली प्रदेशका सबै जिल्ला र प्रदेश ५...
बिस्तृतमा
पाल्पा । पाल्पा जिल्लाकाे रम्भा गाउँपालिका –५ ताहुँको सेर्काबासबाट अवैध रुपमा ल्याईँदै गरेको साल जातको काठ जिल्ला प्रहरी कार्यालयकाे टाेलीले नियन्त्रणमा...
बिस्तृतमा
लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने बताउनुभएको छ । आफ्नोपदभार ग्रहण गर्दै उहाँले लुम्बिनीलाई स्मार्ट...
बिस्तृतमा
देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमाशल्यक्रिया सेवा शुरु भएको छ । वीर...
बिस्तृतमा
बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७र १८...
बिस्तृतमा
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामागरिएको परीक्षणको रिपोर्टबाट बुधबार उहाँलाई कोरोना सङ्क्रमण...
बिस्तृतमा
प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ ।प्रदेश सरकार गठन...
बिस्तृतमा
भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्धराजस्व अनुसन्धान विभागले मुद्दा चलाएको...
बिस्तृतमा
अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछिबागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ...
बिस्तृतमा
काठमाडौँ, २९ असोज (रासस): राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्नेसन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको...
बिस्तृतमा
सन्ताेष गहतराज , पाल्पा , असोज २८ । पाल्पा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पाल्पाको १८ औ साधारण...
बिस्तृतमा