विशेष समाचार

शुरु भयो नियमित प्याराग्लाइडिङ

जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटकरुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा...

बिस्तृतमा

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्नेकार्यक्रम ल्याए पनि चियाको...

बिस्तृतमा

विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत्प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा...

बिस्तृतमा

नेपाल प्रहरीमा ५ हजार जनाका लागि जागिरकाे अवसर (विस्तृत सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा ५ हजारभन्दा बढी युवाका लागि रोजगारी खुलेको छ। प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना...

बिस्तृतमा

झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै

भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डरआउट पोस्ट (बिओपी) स्थापना...

बिस्तृतमा

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौताभएको छ । आयोजनाको प्रवद्र्धक भिजन...

बिस्तृतमा

सिस्ने जिल्लाकै पहिलो पूर्ण खोपयुक्त

रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि...

बिस्तृतमा

घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग

प्रदेश नं. २ को आजको प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामकोकुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको...

बिस्तृतमा

सबै परीक्षार्थीलाई परीक्षामा सामेल गराउन अदालतको आदेश

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ।   न्यायाधीश सपना मल्लको...

बिस्तृतमा

जिल्ला प्रशासन कार्यालय पाल्पाद्धारा चाडपर्वमा सर्तकता अपनाउन आग्रह ।

सन्ताेष गहतराज , पाल्पा , असोज २९ ।  हिन्दु नेपालीहरूकाे महान चाड बडा दशै नजिकिदै गरेकाे सन्दर्भमा जिल्ला प्रशासन कार्यालय पाल्पाले...

बिस्तृतमा

पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमणवर्ष २०२० लाई सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाकोभव्य गृहकार्य भएपनि कोभिड...

बिस्तृतमा

सञ्चारसेट बोकेर झुक्यानमा पारी ठगी गर्ने नक्कली सुरक्षाकर्मी

एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्ने जस्तै...

बिस्तृतमा

५२ कोरोना सङ्क्रमित थप

गण्डकी प्रदेशमा ५२  कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकीप्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

बिस्तृतमा

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावितभएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड...

बिस्तृतमा

अल निप्पोन एयरवोइजले पायो ३ अर्ब ८० करोड डलर कर्जा

टोकियो । जापानको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी एएनए होल्डिङ्स इंकले ३ अर्ब ८० करोड डलर कर्जा पाएको छ ।...

बिस्तृतमा