कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमाथन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै...
बिस्तृतमा
प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार६२० मध्ये सङ्क्रमण...
बिस्तृतमा
आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालयस्याङ्जाले कोभिड १९ बाट नागरिकलाई...
बिस्तृतमा
पाल्पा ।करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।...
बिस्तृतमा
नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ । प्रहरीले २०७५ कात्तिक ११ देखि शुरु गरेको...
बिस्तृतमा
आइफोन-१२ मिनी, आइफोन-१२, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स गरी चारवटा आइफोन १२ का मोडलहरू मंगलबार भएको भर्चुअल कार्यक्रममा एप्पलले सार्वजनिक...
बिस्तृतमा
काठमाडौँ, ३० असोज । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर सोह्रखुट्टेस्थित फलफुलचोकमा खाना पकाउने ग्यास सिलिण्डर पड्कििएर घाइते भएका परिवारको घरमा पुग्नुभएको...
बिस्तृतमा
काठमाडौँ, ३० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने...
बिस्तृतमा
ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामाहालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार...
बिस्तृतमा
गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेकोगण्डकी प्रदेश स्वास्थ्य...
बिस्तृतमा
चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममाजिल्ला आएका घर...
बिस्तृतमा
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचानभएको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका...
बिस्तृतमा
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारीनगरपालिका वडा नं १४ निवासी ३३...
बिस्तृतमा
विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँचऐतिहासिक गुम्बा निर्माणका लागि...
बिस्तृतमा
कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौलीसडकको केही भाग भासिएको हो...
बिस्तृतमा