विशेष समाचार

प्रहरीबाट न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत

रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामाहुनुहुन्थ्यो । केही युवाले राहत...

बिस्तृतमा

मन्त्री श्रेष्ठद्वारा शहीदप्रति सम्मान

नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका शहीदको शालिकमा पुगेर आज माल्यार्पणगर्नुभएको छ । मन्त्रीका रुपमा शपथ ग्रहण गरेको...

बिस्तृतमा

जिल्लामा पहिलोपटक पिसीआर मेसिन

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पिसीआर मेसिन भित्रिएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी...

बिस्तृतमा

डाक्टरलाई नै कोराना संक्रमण भएपछि पाल्पा अस्पताल बन्द ।

पाल्पा ।  डाक्टरलाई नै कोरोना  संक्रमण भएपछि पाल्पा अस्पताल बन्द भएको छ । दुई डाक्टरसहित अस्पतालमा रहेका एक जना सुरक्षाकर्मी र...

बिस्तृतमा

बडादशैँको नवरात्रि शुरु, भक्तपुरको ब्रह्मायणी भक्तजनको घुइँचो

यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगैयस वर्षको बडादशैँ...

बिस्तृतमा

नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि...

बिस्तृतमा

सालको पात बेच्ने ‘भाइरल आमा’लाई सहयोग

‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१झापुटार बस्ने...

बिस्तृतमा

सन्धिका अढाइ दशकः भारतले बनाएन नहर

नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ ।सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीकोअवस्था हेर्ने हो भने कहीँ कतै पनि...

बिस्तृतमा

पहिलो पाइला नेपाल तानसेन पाल्पाकाे अधिवेशन सम्पन्न , अध्यक्षमा लेख बहादुर कुवर ।

 सन्तोष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेको सस्था पहिलाे पाइला नेपाल तानसेन पाल्पाकाे अध्यक्षमा लेख ब कुवर चयन हुनु भएको छ...

बिस्तृतमा

कोभिड—१९ को कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै गएको छ । पछिल्लो समय यहाँ खाद्य असुरक्षाको अवस्था १५ बाट बढेर २३...

बिस्तृतमा

कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह

कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका...

बिस्तृतमा

नेपाल टेलिकम हुम्लामा भिस्याट जडान

हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ ।  जिल्लामाहिउँद याममा नियमित हिउँ पर्ने हुँदा...

बिस्तृतमा

अबको २३ वर्षमा गरिबी शून्यमा झार्छौं : प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमाझार्ने बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री...

बिस्तृतमा

कर्णाली विद्रोह : बिहान ११ बजे बालुवाटारमा छलफल हुँदै

काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ताका विविध सन्दर्भमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने...

बिस्तृतमा

उपभोक्ता ठगी गर्ने कारवाहीमा

जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ताठगी गरेको अभियोगमा रु ५० हजार जरिवाना...

बिस्तृतमा