विशेष समाचार

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका लागि आवश्यक पर्नेदाउराका लागि सञ्जयले...

बिस्तृतमा

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी...

बिस्तृतमा

कर तिर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । कार्यालयले सेवाशुभारम्भ गरेपछि कर तिर्न भैरहवा र बुटवल...

बिस्तृतमा

बन्धक बनाइएकी बालिकाको उद्धार

ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ । ती बालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा...

बिस्तृतमा

पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवाआएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा...

बिस्तृतमा

सांसद श्रेष्ठद्वारा मिर्गौला पीडितलाई सहयोग

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैं भत्ता बापतको रकम जिल्लाका मिर्गौला पीडितलाई हस्तान्तरणगर्नुभएको छ । आफ्नो पूर्व...

बिस्तृतमा

रोल्पाको शिक्षामा रु नौ करोड बजेट

यहाँका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु आठ करोड ७६ लाख १३ हजार ५०० विनियोजन गरेका छन् ।जिल्लाको...

बिस्तृतमा

आज राति मृगशिरा उल्कावर्षा हुने

हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीलेजनाएको छ । यो पुच्छेताराका कारण वर्षमा दुई...

बिस्तृतमा

१४ लाख रुपैयाँ बराबरको तस्करीको सामान बरामद ।

विराटनगर , कार्तिक ४ । मोरङ, झापा र सुनसरीबाट गरी १४ लाख मूल्य बराबरको तस्करीको सामान बरामद भएको छ । चाडपर्व...

बिस्तृतमा

प्राकृतिक विपत्तिमा परेका व्यवसायीलाई वाणिज्य सङ्घको सहयोग

उद्योग वाणिज्य सङ्घ खोटाङले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई राहतस्वरुप आर्थिक सहयोगगरेको छ । वर्षा, आगलागी, सडक दुर्घटनाजस्ता...

बिस्तृतमा

आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई...

बिस्तृतमा

महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास

हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ ।  चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछिअहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा...

बिस्तृतमा

धरानमा थप सङ्क्रमितको मृत्यु

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरीका ५६ वर्षीय पुरुषको सोमबारराति ९:३० बजे उपचारका क्रममा...

बिस्तृतमा

मेलौलीको आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन

बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ । जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको...

बिस्तृतमा

विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना

तनहुँको व्यास नगरपालिका–३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ। विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार...

बिस्तृतमा