वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रहगर्नुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना...
बिस्तृतमा
जापान । जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी गरिएको छ। बिहीबार टोकियो सोलमारी मुरा हलमा आयोजित पत्रकार सम्मेलनमा जापानवासी नेपालीहरुको...
बिस्तृतमा
लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएरलक्षण देखिएका बिरामीहरुको उपचार कोभिड...
बिस्तृतमा
कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँलगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी...
बिस्तृतमा
हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ गर्नका लागि पानी लिफ्टमार्फत तान्न विद्युतीकरणको तयारी गरिएको छ। नगरपालिकाभित्रका दूधकोशी र सुनकोशी किनारमा...
बिस्तृतमा
बागलुङ नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन् । बागलुङ–३ भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जानेसडकअन्तर्गत ६५० मिटर सडक कालोपत्र गर्ने कार्य अन्तिम...
बिस्तृतमा
गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९...
बिस्तृतमा
ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङपछि रातो रङ लगाउने भएको...
बिस्तृतमा
तनहुँको व्यासनगरपालिका–१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२सहयोग सङ्कलन जम्मा भएको छ...
बिस्तृतमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुरशाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत...
बिस्तृतमा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमनगर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम...
बिस्तृतमा
हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङकागाउँगाउँदेखि ठूला...
बिस्तृतमा
पर्साको विन्द्यवासिनी गाउँपालिकामा बिहीबार आयोजित नेकपाको नगर कमिटीको शपथग्रहण कार्यक्रममा भएको झडपमा परी घाइतेभएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको छ...
बिस्तृतमा
चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वतीमहिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो...
बिस्तृतमा
गोरखा । गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शुक्रबा बिहान ९:१०...
बिस्तृतमा