महेन्द्रनगर, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयकञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी...
बिस्तृतमा
तनहुँ,, तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसादपौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर...
बिस्तृतमा
काठमाडौं । टर्की तट र यूनानको सामोस प्रायद्वीपको बीच एजियन सागरमा शुक्रवार आएको भूकम्पमा परेर टर्कीमा अहिलेसम्म १७ जनाको मृत्यु...
बिस्तृतमा
काठमाडौँ,धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेकाछन् । नेपालीले भव्यरुपमा...
बिस्तृतमा
गलकोट, गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाईजापाने गाउँसमेत भनिँदै आएको...
बिस्तृतमा
काठमाडौं । सरकारले तोकेको मूल्यभन्दा बढी रकम उठाएर कोरोना परीक्षणमा निजी अस्पताल र प्रयोगशालाहरूले लुट गरिरहेका छन् । सरकारले पिसिआर परीक्षण शुल्क...
बिस्तृतमा
सन्ताेष गहतराज ,पाल्पा । जिल्लाकाे माथागढि गाउँपालिकाले वडा नं. १ चिदीपानीमा संस्थागत रुपमा सुत्केरी हुने महिलालाई प्रोत्साहन रकम वितरण गरेको छ...
बिस्तृतमा
काठमाडौँ– आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्रीकेपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार...
बिस्तृतमा
जलेश्वर, मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ । यहाँ किसानहरूले आम्दानीका...
बिस्तृतमा
बैतडी, सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको छ ।सुदूरपश्चिम प्रदेशको उद्योग,...
बिस्तृतमा
परासी, १४ कात्तिक (रासस) : यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा...
बिस्तृतमा
काठमाडौँ,सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेकाकेदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...
बिस्तृतमा
लुम्बिनी, बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । लुम्बिनीप्रादेशिक अस्पतालका सूचना अधिकारी डा...
बिस्तृतमा
नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम...
बिस्तृतमा
काठमाडौँ,कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतकावर्षमा उपत्यका छाड्ने र...
बिस्तृतमा