विशेष समाचार

७० लाख कर्मचारी खटाएर चीनमा जनगणना सुरु

बेइजिङ : चीन सरकारले आइतबार जनगणना सुरु गरेको छ ।विश्वकै ठूलो जनसंख्या भएको मुलुक चीनका ७० लाख जति सरकारी कर्मचारीहरु जनगणनाका...

बिस्तृतमा

पाल्पा । तिनाउ गाउपालिका पाल्पाले च्याउ पकेट कार्यक्रमको अनुगमन गरेको छ । आइतवार तिनाउ ३ झुम्साका विभिन्न स्थानहरुमा च्याउघरहरुको स्थलगत अनुगमन...

बिस्तृतमा

नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ

 काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी...

बिस्तृतमा

कैलालीमा जिप दुर्घटना, १५ घाइते

कैलालीमा भएको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका–४, बाजपानीमा सु.प.०१००१च २६२३ नम्बरको...

बिस्तृतमा

कोरोना परीक्षण खर्चबारे कुप्रचार गरियो : मन्त्री भट्ट

महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेकोबताउनुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको...

बिस्तृतमा

एक हप्ताका लागि गाउँपालिकाका सेवा बन्द

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एकहप्ताका लागि गाउँपालिका बन्द गरिएको छ । हुप्सेकोट...

बिस्तृतमा

गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच

फुङ्लिङ, उपचार लागि हेलिकप्टर चार्टर गरेर अस्पताल पुर्याउनुपर्ने फक्ताङलुङ गाउँपालिकामा अहिले गाउँबस्तीमै स्थानीयले स्वास्थ्य सेवा पाउनथालेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका...

बिस्तृतमा

शुक्रराज ट्रपिकलले तोक्यो कोभिड–१९ को उपचार खर्च

काठमाडौँ, सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललेउपचार खर्च तोकेको छ...

बिस्तृतमा

नेकपा कर्णाली विवादमानयाँ मोड, मन्त्रिपरिषद् हेरफेर धकेलियो !

काठमाडौ, कर्णाली प्रदेश सरकारमा तत्काल मन्त्री थपघट गर्ने तयारीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही समयका लागि थाती राखेका छन् । आइतवार लोकान्तरसँग...

बिस्तृतमा

रुचाइँदै खत्रीको देउसी गीत

बागलुङ, लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शकस्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीतयुट्युब ट्रेन्डिङको ४७औँ स्थानमा...

बिस्तृतमा

समाचार प्रभावः बल्ल आयो डिएपी मल

डोटी, धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ। राष्ट्रिय...

बिस्तृतमा

औद्योगिक र आर्थिक चेनको विकास गर्छौँः मन्त्री भट्ट

महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेकोबताउनुभएको छ । कञ्चनपुरको महाकाली...

बिस्तृतमा

नवलपुरको देवचुली नगरपालिकामा गैडाको आक्रमणबाट एक पुरुषको मृत्यु

नवलपुर , कार्तिक १६ । नवलपुरको देवचुली नगरपालिकामा गैडाको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं १७ कुलेनी...

बिस्तृतमा

हुवावेको फोन किन्ने सोचमा हुनुहुन्छ? यी हुन् सस्तो मूल्यका फोन

नेपाली बजारमा उत्कृष्ट स्मार्टफोन ल्याउने कम्पनीमध्ये हुवावे पनि एक हो। यसले विभिन्न मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। कम्पनीको ११ हजारदेखि...

बिस्तृतमा

कर्मचारीमा कोरोना देखिएपछि दैलेख प्रशासनको सार्वजनिक सेवा बन्द

दैलेख , कार्तिक  १५ । जिल्ला प्रशासन कार्यालय दैलेखबाट प्रवाह गरिने सार्वजनिक सेवा गएको शनिबारदेखि बन्द गरिएको छ । प्रशासनका कर्मचारीहरुमा कोरोना...

बिस्तृतमा