काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर अप्टिकल फाइबर (सूचना महामार्ग) बिच्छ्याउने कार्यलाई तोकिएको समयमासम्पन्न गराइने बताउनुभएको छ । नेपाल...
बिस्तृतमा
पाल्पा । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिकसामाग्रीहरु र विद्यालय पोषाक वितरण गरेको...
बिस्तृतमापाल्पा । तानसेन रिडी सडक केहि दिन निश्चित समयमा बन्द हुने भएको छ । हार्थोक माल्मुल जोर्ते सडक खण्डको मोड सुधार...
बिस्तृतमा
काठमाडौँ। लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पुकन्स्ट्रक्सन प्रालिसँगको ठेक्का...
बिस्तृतमा
डोल्पा। गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठमहिनापछि खुलेका हुन्...
बिस्तृतमा
सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा उन्नत जातको आलुको बिउ वितरण गरेको छ । २९ हजार...
बिस्तृतमा
काठमाडौं, कात्तिक २४ । बाराबाट प्रहरीले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । फेटा गाँउपालिका–१ बस्ने २८ वर्षीय लालबाबु दास र...
बिस्तृतमा
वाशिङ्गटन डिसी। अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउनेआप्रवासीमा नेपाली अमेरिकन पनि...
बिस्तृतमा
लण्डन। नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपालीराजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा...
बिस्तृतमा
त्रिशूली। कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयनुवाकोटमा आइतबार बसेको जिल्ला...
बिस्तृतमा
काठमाडौँ। प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आजविभिन्न कार्यक्रम आयोजना गरी...
बिस्तृतमा
सिन्धुपाल्चोक । मालपोत कार्यालय, चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ। कार्यालयले आज सूचना जारी गर्दै...
बिस्तृतमा
काठमाडौंका दुई व्यापारीले बैंकिङ क्षेत्रमा लगानी गरे । तर, केही समयपछि दुईबीच विवाद चल्यो । संयुक्त कारोबार अगाडि बढ्ननसक्ने देखिएपछि दुवैले...
बिस्तृतमासन्तोष गहतराज, पाल्पा । जिल्ला प्रहरी कार्यालय कार्यालय पाल्पाले सोमबार अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी...
बिस्तृतमा
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ स्थित ठूलो हिले सामुदायिक घरवासको मुख्य परिकार हो जङ्गली रातो च्याउ ।ताराखोलाको डुडेलेकको जङ्गलको ठुटामा पाइने रातो...
बिस्तृतमा