काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज...
बिस्तृतमा
पाल्पा। पाल्पामा मलामी छाडेर फर्कदै गरेको जीप दुर्घटनामा परेको छ । रम्भा गाउँपालिका वडा नं.२ टिम्मुरडाँडा स्थित भित्री कच्चीसडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी...
बिस्तृतमा
जापान । यहि नोभेम्बर १५ तारिखका दिन जुम भर्चुअल माध्यमद्वारा सम्पन्न बैठकले २०२०~२२ का लागि ९ जना संरक्षक र २७ जना...
बिस्तृतमा
काठमाडौं, मंसिर ८ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड २०२०मा ‘पपुलारिटी अवार्ड’ जित्न...
बिस्तृतमा
शुक्रवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘लाई पार्टी कार्यालय धुम्बाराहीमा भेटेपछिमहासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरूसँग भने, ‘परिस्थिति धेरै...
बिस्तृतमा
डोटी। जिल्लाको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन् । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखिबन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आजदेखि...
बिस्तृतमा
सन्तोष गहतराज,पाल्पा । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका पाल्पामा स्वास्थ्यका मापदण्ड पालना गरी विद्यालयमा सिकाई क्रियाकलाप संचालन गर्ने निर्णय भएको छ ।...
बिस्तृतमा
गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिकरोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा...
बिस्तृतमा
बझाङ। बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द रहेको छ । सो उद्योग दिगो वनव्यवस्थापनसम्बन्धी प्रमाण दिने...
बिस्तृतमा
उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। बम विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन्भने भवन चर्किएको प्रहरीले जनाएको छ। गएराति...
बिस्तृतमा
कविकिरण न्यौपाने , टोकियो । जिवनमा जो कोही पनि हार्न चाहादैन । चाहे त्यो कुनै क्षेत्रमा किन नहोस् ,उ जहिले पनि...
बिस्तृतमा
सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले पालिकाका ६ वटा वडाहरूमा न्यानो कपडा वितरण गरेको छ । तिनाउ गाउँपालिकाको...
बिस्तृतमा
काठमाडौं, मंसिर ६ । नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन औपचारिक रूपमा खुला गरिएको छ । संस्कृति, पर्यटन...
बिस्तृतमा
मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगकोकोइला च्याम्बरमा आज बिहान...
बिस्तृतमा
डोटी। पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषकआकर्षित हुन...
बिस्तृतमा