विशेष समाचार

सफ्टबैंकले ४,४८० येन एयू ३,९८० येन र डोकोमो २,९८० येनको मासिक योजना ल्याउने

टोकियो ।गत सेप्टेम्बरमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका योशिहिदे सुगाले मोबाइल सेवा प्रदायकहरुलाई बारम्बार मोबाइल फोनको शूल्क कटौतीका लागि भनिरहेका छन् । यसैलाई...

बिस्तृतमा

हुम्लामा जिप दुर्घटना चारको मृत्यु सात घाइते

सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटनाहुँदा चार जनाको घटनास्थलमै...

बिस्तृतमा

काठमाडौं प्रहरी प्रमुखको निर्देशन – कानुन कार्यान्वयनमा कठोर भएर प्रस्तुत हुनुस्

 काठमाडौं ,मंसिर १९ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले कानुन कार्यान्वयनमा कठोर भएर प्रस्तुत हुन प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा समवेदना प्रकट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकामा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक...

बिस्तृतमा

छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताउनुभएकोछ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको...

बिस्तृतमा

इलाममा चलचित्र घर बन्ने

इलाम। सदरमुकाममा मोटर पार्किङसहितको बहुतले चलचित्रघर निर्माण हुने भएको छ । प्रदेश सरकारको रु ११ करोड १० लाख ३९ हजार ८३८लागतमा...

बिस्तृतमा

व्यवसाय जीवनरक्षा कोष चाँडै कार्यान्वयनमा आउने

गण्डकी। नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित दोस्रो वार्षिक साधारणसभामा कोरोनाका कारणतहसनहस बनेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु...

बिस्तृतमा

सिलगुडी–चारआली पाइपलाइन परियोजना कार्यान्वयनमा संसदीय समितिको चासो

काठमाडौं । संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमताविस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ...

बिस्तृतमा

कोरोना प्रभावित व्यवसायलाई कर्जामा राष्ट्र ब्यांकको सहजीकरण, ६ महीना व्याज नतिरेका ऋणीको धितो लिलाम नहुने

काठमाडौं, मंसिर १८ । नेपाल राष्ट्र ब्यांकले कोभिड–१९ प्रभावित व्यवसायीलाइ दिइने कर्जामा थप सहजीकरण गर्ने भएको छ। होटल, पशुपन्छीसहित कोभिडले प्रभाव...

बिस्तृतमा

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट। सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३घण्टापछि पूर्णरुपमा नियन्त्रणमा...

बिस्तृतमा

बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ६ महिना जेल सजाय

उदयपुर। जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक१५ वर्षीय किशोरलाई १२ वर्ष...

बिस्तृतमा

प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी : पौडेलको गिरफ्तारी तपाईँका लागि निकै महँगो पर्नेछ

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी प्रधानमन्त्रीका लागिनिकै महंगो पर्ने चेतनावनी दिएका छन्...

बिस्तृतमा

पौडेलप्रति दुर्व्यवहार भएको भन्दै कांग्रेस जिल्ला कार्यसमिती नवलपुरले खेद व्यक्त गरेकोछ ।

 नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको विरोधमा कांग्रेस जिल्ला कार्यसमिती नवलपुर ले एक बिज्ञप्ती निकाल्दै खेद व्यक्त गरेकोछ...

बिस्तृतमा

सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

देउखुरी। राप्ती र गढवा गाउँपालिकामा अनुदानको मल बिक्रीवितरणका लागि सहकारीलाई अनुमति दिइएको छ  । सरकारद्वारा गत भदौ १ गतेजारी गरिएको अनुदानको...

बिस्तृतमा

विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौ। नेपील प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिसभएका छन् ।  सोमबार गृह मन्त्रालयमा बसेको बढुवा...

बिस्तृतमा