विशेष समाचार

सगरमाथाको उचाइ बढ्यो

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार नेपाल र चीनले एकैपटक सार्वजनिकगरेको सगरमाथाको नयाँ उचाई...

बिस्तृतमा

नेपालको हवाई उडानलाई कालोसूचीबाट हटाउने युरोपियन युनियनको संकेत

काठमाडौं : हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली युनियन (इयू) को कालोसूचीबाट हट्नेदेखिएको छ । उडान सुरक्षामा आधुनिक...

बिस्तृतमा

पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा

दमौली। पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थितपर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो...

बिस्तृतमा

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाटसगरमाथाको उचाइ मापन गरेर सार्वजनिक...

बिस्तृतमा

विपन्न परिवारलाई सोलार बत्ती वितरण

डोटी। डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न१० घरपरिवारलाई सोलार बत्ती वितरण गर्नुभएको छ...

बिस्तृतमा

तीन वर्षको प्रयासपछि भरतपुरमा सभागृह निर्माण शुरु

चितवन। भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृहनिर्माणका लागि ठेक्का सम्झौता भएसँगै...

बिस्तृतमा

डोटी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, चार घाइते

डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।उक्त दुर्घटनामा परी...

बिस्तृतमा

कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइतेभएका छन् ।...

बिस्तृतमा

नेकपा स्थायी कमिटी बैठक अवको केही बेरमा

काठमाडौं, मंसिर २१ । नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको अवको केही बेरमा अर्थात् १ बजे सुरु हुने भएको...

बिस्तृतमा

‘डान्सिङ विथ दि स्टार्स’बाट ज्योती मगर बाहिरिइन्

काठमाडौं, मंसिर २१ । रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट गायिका ज्योती मगर बाहिरिएकी छिन् । दर्शकमाझ हट गायिकाको रुपमा...

बिस्तृतमा

सुनको मूल्य २ सय रुपैयाँले घट्यो

काठमाडौं, मंसिर २१ ।साताको पहिलो दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको छ।आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार...

बिस्तृतमा

गोली लागेर खाग तस्कर घाइते

बुटवल , मंसिर २१। बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल...

बिस्तृतमा

नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

काठमाडौँ– मिस नेपाल २०२०को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई...

बिस्तृतमा

माथागढी गाउँपालिकाको रुप्सेमा रहेका २ सहकारी बीच एकीकरण

Jo पाल्पा,माथागढी गाँउ पालिका वडा नम्बर-२ रुप्सेमा रहेका दुई वटा सहकारी बीच एकीकरण भएको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरि खहरे...

बिस्तृतमा

पत्रकार कँडेलको ‘मोसो’ बजारमा

चितवन। पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनुभएका पत्रकार सूर्यप्रकाश कँडेलको मोसो उपन्यास बजारमा आएको छ । युरेकापब्लिकेसनले ‘मोसो’ बजारमा ल्याएको हो...

बिस्तृतमा