काठमाडौं, माघ ७ । इन्डियन प्रिमियर लिग-आईपीएल फ्रेन्चाइज दिल्ली क्यापिटल्सले नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ। नयाँ सिजनका लागि...
बिस्तृतमा
पाल्पा । भरूवा बन्दुक पड्केर पाल्पामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका...
बिस्तृतमा
ओखलढुङ्गा,यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मामध्यावधि...
बिस्तृतमा
सुर्खेत । छिटो–छरितो सेवाको माग गर्दै सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीले प्रर्दशन गरेका छन् । एक सातादेखि कार्यालय पुग्दैलाइनबस्दा पनि कार्यालयबाट सामान्य...
बिस्तृतमा
काठमाडौँ,नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखिहड्डीको समस्याबाट पीडित...
बिस्तृतमा
वाग्मती , प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ । “वाग्मतीप्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री...
बिस्तृतमा
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरुतत्काल पुनः गठन...
बिस्तृतमा
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाईमुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताउनुभएको...
बिस्तृतमा
दमौली, माघ ४ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न...
बिस्तृतमा
काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७मा हरेक स्थानीय तहको केन्द्रलाई प्रदेशको राजधानीसँग पक्की सडकले जोड्ने नीतिलियो । तर, स्थानीय पूर्वाधार...
बिस्तृतमाकाठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भाषणमा नछुटाई एउटा कुरा दोहोर्याउँछन्, ‘मेलम्ची खानेपानीआयोजनाको काम सकिएपछि काठमाडौं हिलो–धुलोमुक्त हुन्छ ।’गत २२...
बिस्तृतमा
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा शुक्रबार फिदिममा...
बिस्तृतमा
बागलुङ, संरक्षण अभावमा जीर्ण बनेको गलकोट नगरपालिका–५ बसाहफाँट र वडा नं ६ मजुवाफाँट जोड्ने झोलुङ्गे (राजाको) पुल पुनःनिर्माणगरिएको छ । चौबीसे...
बिस्तृतमा
वीरगञ्ज, छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुंदै गएको छ । भारतले...
बिस्तृतमा
प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता,२०७७सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो ।प्रतियोगितामा...
बिस्तृतमा