विशेष समाचार

किशोरीको आफ्नै घरमा गएर बलात्कार गरेको आरोपमा एक पक्राउ

पाल्पा, २५ माघ । किशोरीको आफ्नै घरमा गएर बलात्कार गरेको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाका २१ बर्षीय दिपक नेपालीलाई प्रहरीले पक्राउ...

बिस्तृतमा

यहि माघ २८ गते प्रचण्ड-माधव समूहले उपत्यकामा बृहत शक्ति प्रदर्शन गर्ने

काठमाडौं ,माघ २५।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले यही माघ २८ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ। अध्यक्षद्वय...

बिस्तृतमा

चितवन निकुञ्जमा मरे हात्ती र गैँडा

चितवन ,माघ २५।चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन् । निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको...

बिस्तृतमा

प्रचण्ड–नेपालद्वारा भागरथी भट्टको हत्यामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल पक्षले विभत्स अवस्थामा भेटिएकी मृतक १७ वर्षीया भागरथी भट्टको हत्याको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही...

बिस्तृतमा

बिमाका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, माघ २२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरो रुपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका...

बिस्तृतमा

शहीदका शालिक चोरी

जलेश्वर,महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिकगएराति चोरी भएको छ  । मधेश आन्दोलन २०७२÷७३ मा...

बिस्तृतमा

त्रिवेणी–कोरोला सडक निर्माणमा निकुञ्ज बन्यो बाधकक

गण्डकी प्रदेशको विकासको आधार मानिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्ड निर्माण हुन सकेकोछैन् । भारत र चीनलाई जोड्ने सडकका रुपमासमेत हेरिएको त्रिवेणी–पोखरा–कोरोला...

बिस्तृतमा

अमेजनका नयाँ सीईओ यस्ता छन्

एजेन्सी,अमेजन कम्पनीका सीईओ जेफ बेजोसले आगामी जुलाई महिनादेखि लागू हुने गरी कम्पनीको सीईओबाट राजीनामाको घोषणागरिसकेका छन् । बेजोसको राजिनामासँगै अमेजन कम्पनीको...

बिस्तृतमा

भाजु पुखुको बीचमा रहेको जलेश्वर मन्दिर शिलान्यास

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ऐतिहासिक पोखरीको चर्चा हुँदा काठमाडौंको रानी पुखु(पोखरी), ललितपुरको न्हुँ पुखु रभक्तपुरको भाजु पुखु गरी तीन वटा...

बिस्तृतमा

आमहड्तालले पाल्पा प्रभावित, अपराह्न ५ बजे पछि खुल्ने

पाल्पा, २२ माघ । सरकारको असंवैधानिक कदम विरुद्ध नेकपा प्रचण्ड माधव नेपाल समुहले गरेको देशव्यापी आमहडतालको प्रभाव पाल्पामा पनि परेको छ...

बिस्तृतमा

कम्युनिष्टको शक्ति जनतामा हुन्छ : मुख्यमन्त्री गुरुङ

नवलपुर,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टको शक्ति जनतामा हुने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

बिस्तृतमा

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कार्यअघि बढ्छ : ऊर्जामन्त्री रायमाझी

काठमाडौँ,ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइनेबताउनुभएको छ । मन्त्रालयमा आज आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार...

बिस्तृतमा

बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी, सेवा प्रवाह खुम्चिदै

पाल्पा, २० माघ । जिल्लाको चर्चित अस्पताल, रामपुर अस्पताल नाम मात्रको अस्पताल भएको छ । बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी...

बिस्तृतमा

स्वरोजगार र शिक्षा प्राथमिकता : सिर्जनशीलअपाङ्ग स्वाबलम्बन केन्द्रको आठौ साधारण सभा

पाल्पा, १९ माघ । स्वरोजगार र शिक्षालाई प्राथमिकता मा राखेको सिर्जनशीलअपाङ्ग स्वाबलम्बन केन्द्रको आठौं वार्षिक साधारण सभा तानसेनमा सम्पन्न भएको छ...

बिस्तृतमा

दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानिय उत्साहित

थम्मन थापा,  बागलुङ माघ १९ / नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ...

बिस्तृतमा