विशेष समाचार

वन अतिक्रमण गरि बनाइएको घरछाप्रोमा आगो लगाईयो

पाल्पा । वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाएको घरछाप्रो जलाइ नस्ट गरिएको छ । तिनाउ गाउँपालिका वडा नम्बर १, कचल स्थित सानिउदाङमा...

बिस्तृतमा

चूरे संरक्षणमा जनताको सहभागिता आवश्यक’

सिद्धार्थनगर,चूरेको संरक्षणमा स्थानीय जनताको सहभागिता र तीनै तहका सरकारको समन्वय आवश्यक रहेको सरोकारवालाले बताउनुभएको छ ।‘चूरेको माटो चूरेलाई, सफा पानी सबैलाई’...

बिस्तृतमा

बगनासकालीमा जन्मदर्ता सचेतना कार्यक्रम

पाल्पा । बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन भएको छ । गाउँपालिका को वडा नं. १, २ र ६ मा स्थानीयहरुलाई...

बिस्तृतमा

चौथो विश्व युद्धलाई कल्पना गरेर नेपाली गेम ‘World War 4 – Endgames’ सार्वजनिक हुँदै l

चौथो विश्व युद्धलाई परिकल्पना गरेर बनाइएको नेपाली गेम ‘वर्ल्ड वार फोर–एण्डगेम्स (World War 4 – Endgames) रणनीति बनाउँदै युद्ध लड्न सकिने...

बिस्तृतमा

सामुदायिक वनलाई समृद्धिको आधार बनाइने ः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सामुदायिक वनलाई उत्पादनसँग जोडेर समृद्धिको आधार बनाइने बताउनुभएको छ । सामुदायिक...

बिस्तृतमा

गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष गिरिजाप्रसादको शालिक अनावरण

गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शालिक आज अनावरण गरिएको छ । झापामा स्थापना गरिएको यो उहाँको...

बिस्तृतमा

पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख

काठमाडौँ, ७ चैत । सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२÷२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ...

बिस्तृतमा

रिफरले दिएको सास्ती, बिरामीको बेहाल – सरकारी अस्पतालको दुर्दशा

भविन्द्र गौतम, पाल्पा । अस्पताल परिसरमा बाक्लो भिड छ । कोही लाइनमा छन । कोही सिमेन्टको चिसो भुईमा टुक्रुक्क बसेका छन...

बिस्तृतमा

ढलको पानीलाई सुद्धिकरण गरि पुन: प्रयोग गर्न समुदायमा अन्तरक्रिया

पाल्पा । लुम्बिनी प्रदेशमा नै नमुनाको रुपमा निर्माण गर्न लागिएको ढलवाट आउने फोहोर पानीलाई सुद्धिकरण गरि पुन: प्रयोजन गर्ने (waste water...

बिस्तृतमा

तरकारी पसल देखि सपन मलसम्म क्युआर कोडकै कुरा

काठमाडौं : ‘तपाईंको पसलमा क्यूआर कोड छैन ?’ यो टोखाको एक पसलमा तरकारी किनसकेपछि ग्राहकले पसलेलाई सोधेको प्रश्नहो । अहिले अधिकांश...

बिस्तृतमा

तल्लो तहको फुटबल प्रशिक्षणका लागि दुई नगर र एन्फाबीच सम्झौता ।

खोटाङ, ६ चैत ।‘ग्रासरुट’ (तल्लो तह) को फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न खोटाङका दुई स्थानीय तह र अखिल नेपाल फुटबल सङ्घ...

बिस्तृतमा

महिलालाई जिउँदै खाल्डोमा पुरेको आरोपमा पक्राउ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोल्सीस्थित सडकमा महिलालाई जिउँदै खाल्डोमा हालेर पुरेको आरोपमा प्रहरीले एक स्काभेटरका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

बिस्तृतमा

संसद्‍मा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर, प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं, चैत ६ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षी र प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस...

बिस्तृतमा

आगलागीमा मरे २० गाई

राजविराज, ६ चैत । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका – ५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी २० गाई जलेर मरेका...

बिस्तृतमा

दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने

काठमाडौं, चैत ६ । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने भएको छ । साइबर सेक्युरिटी ल्याब स्थापना गर्न प्राधिकरणले बुधबार...

बिस्तृतमा