विशेष समाचार

महासंघको भवनमा अक्सिजन सहितको आइसोलेसन निर्माण हुँदै

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नै भवनमा आइसोलेसन निर्माण गर्ने भएको छ । कोरोना जोखिम थप बढ्दै गएको र...

बिस्तृतमा

भारतबाट आउने यात्रु क्वारेन्टिन बस्न तोकिए ८ होटेल, दैनिक शुल्क तीन हजारसम्म

२२ वैशाख, काठमाडौं । भारतबाट सातामा दुई उडानबाट नेपाल आउने यात्रु रहने गरी ८ वटा होटेललाई क्वारेन्टिन तोकिएको छ ।संस्कृति, पर्यटन...

बिस्तृतमा

जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आएन

जाजरकोट, २२ वैशाख, अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमाआउन नसकेको...

बिस्तृतमा

भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण

काठमाडौँ, २२ वैशाख,निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित कामगरिरहेको उक्त सम्पदाको...

बिस्तृतमा

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी चलाउन आग्रह

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आग्रह गरेको छ । महासङ्घका  महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले...

बिस्तृतमा

बुटवलमा सुरु भयो अक्सिजन बैंक

बुटवल । अक्सिजन अभाबमा कसैले ज्यान गुमाउन नपरोस भनी अक्सिजन बैंक सेवाको शुभारम्भ भएको छ । बुटवल उपमहानगरपालिकामा होम तथा होटल...

बिस्तृतमा

३० अंकसम्म उचालिएको सेयर बजार अन्ततः १२ अंकले घटेर बन्द, महिला लघुवित्तमा ३२ दिनदेखि सर्किट कायम

काठमाडौं । पछिल्लो एक सातामा करिब १६० अंकले माथि उक्लिएको सेयर बजारमा  सोमबार सामान्य करेक्शन आएको छ । वैशाख १४ गतेयता...

बिस्तृतमा

गण्डकीका विपक्षी दल भन्छन् : विशेष अधिवेशन रोक्ने नियत देखियो

पोखरा बैशाख २० । गण्डकी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेर सीता पौडेललाई नियुक्त गर्नुलाई विपक्षी दलहरुले अलोकतान्त्रिक भएको बताएका...

बिस्तृतमा

पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट पाँच पक्राउ

काठमाडौँ, २० वैशाख ।  नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँचजनालाई पक्राउ गरेको छ...

बिस्तृतमा

५५० पत्रकारलाई सङ्क्रमणः सातको निधन

काठमाडौँ, २० वैशाख ।कोभिड—१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको...

बिस्तृतमा

कोरोना संक्रमण डरलाग्दो अवस्थामा, अधिकांस संक्रमीत नगरक्षेत्रका

पाल्पा । पछिल्लो समय कोरोना संक्रमणको दर डरलाग्दो अवस्थामा बढेको छ । सोमवार पाल्पामा पिसिआर परीक्षणबाट ७३ र एन्टिजेन परीक्षणमा २०...

बिस्तृतमा

ज्वरोका बिरामिको रगत परिक्षण गर्न मान्दैनन मेडिकलका ल्याब

तानसेन । समुदायमा स्वास्थ्यको अवस्था सामान्य रहेको बेला ग्राहक तान्न निकै प्रचार-प्रसार गर्ने तानसेनका निजि मेडिकल अहिले भने बिरामीको उपचारमा आनाकानी...

बिस्तृतमा

धनगढीको कोभिड अस्पतालमा उपचाररत थप दुईजना संक्रमितको मृत्यु

१९ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको...

बिस्तृतमा

ललितपुरमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन सेन्टर

१९ वैशाख, ललितपुर । ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् । स्थानीयवासीकालागि च्यासल टोल सुधार समिति, च्यासल युवा...

बिस्तृतमा

लुम्बिनीका मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय...

बिस्तृतमा