विशेष समाचार

आगलगीमा पचास हजार बराबरको क्षति

सप्तरी: सप्तरीको वोरियामा आइतबार भएको आगलगीमा पचास हजार बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर-१६ बस्ने स्थानीय बुदुर यादवको...

बिस्तृतमा

चुनावमा ६ दिन विद्यालय विदा हुने

काठमाडौं: वैशाख ३० गतेको स्थानीय तहको चुनावमा ६ दिन विद्यालय विदा हुने भएको छ । मतदान केन्द्र तोकिएका विद्यालयहरू वैशाख २८...

बिस्तृतमा

जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बजेट अधिवेशन जेठ ३ गते...

बिस्तृतमा

बन्दुकधारीद्वारा ४८ जनाको हत्या

नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यका तीन गाउँमा भएको आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ४८ जनाको हत्या गरेको स्थानीय अधिकारी र बासिन्दाले आइतबार बताएका...

बिस्तृतमा

मुख्य प्रशासकमा ली हङकङमा निर्वाचित

हङकङ: हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं मुख्य प्रशासकको निर्वाचनमा बेइजिङसँग सुमधुर सम्बन्ध रहेका जोन ली निर्वाचित भएका छन् । हङकङ विशेष...

बिस्तृतमा

के छ एमालेको ६७ बुँदे अपिलमा

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सम्मुखमा ६७ बुँदे अपिल सार्वजनिक गर्दै आफ्ना...

बिस्तृतमा

प्रहरी प्रधान कार्यालयले सेनासँग हतियार माग्यो

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग २ हजारभन्दा धेरै साना हतियार मागेको छ । तर, आइतबारसम्म सेनाले करिब ७...

बिस्तृतमा

दलहरु एक अर्काविरुद्ध आक्रामक, ऐजेन्डा बिहिन चुनाबिसभाहरु

काठमाडौं: स्थानीय तहको निर्वाचन आउँन पाँच दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु एक अर्काविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेका छन् । सत्ता...

बिस्तृतमा

निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने

काठमाडौं: स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम...

बिस्तृतमा

उपेन्द्र-बाबुराम गठबन्धनको संयुक्त चुनावी सभा बहिस्कार गर्दै

काठमाडौं: सत्ता गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम...

बिस्तृतमा

गठबन्धनमा आबद्ध दल निकट पत्रकारलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौँ- सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि...

बिस्तृतमा

भौगोलिक कठिनाइले गर्दा भोट हाल्न तीन दिन

धादिङ: धादिङको रुबी भ्याली गाउँपालिका–५ नेबेरका स्थानीय भोट हाल्न तीन दिन छुट्याउँछन् । उनीहरू भोट हाल्नकै लागि राति बास बस्न बाध्य छन् ।...

बिस्तृतमा

शर्मा, विनोदी र साकारलाई त्रिमूर्ति पुरस्कार

काठमाडौँ: त्रिमूर्ति निकेतनले यस वर्षको त्रिमूर्ति पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदी, अभिनेत्री मिथिला शर्मा र कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने...

बिस्तृतमा

सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु, ४९ बर्खास्त

काठमाडौँ: स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४९ म्यादी प्रहरी...

बिस्तृतमा

देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस्ः राजेन्द्र लिङ्देन

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह...

बिस्तृतमा