विशेष समाचार

आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास

पाल्पा: पाल्पाको तानसेन टुँडिखेलमा आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र नेपाली...

बिस्तृतमा

नयाँ आशाको किरण: नवनिर्वाचित उपमेयर सुनिता डंगोल

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यो जित नयाँ आशाको किरण भएको बताएकी छन्। विजय घोषणा भएपछि राष्ट्रिय सभागृह पुगेकी उनले...

बिस्तृतमा

युवालाई सीपयुक्त बनाउन दूरदृष्टि राख्नुपर्ने, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैनः माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको...

बिस्तृतमा

लिङ्देनले भने- नीति कार्यक्रममा किसानलाई मल दिने कुरा कहाँ छ ?

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद राजेन्द्र लिङ्देनले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले जनताको समस्या सम्बोधन...

बिस्तृतमा

बालेन शाहलाई जिताएर,हामीलाई बदलिन सन्देश दिए: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताएका छन्। उनले मेयरमा...

बिस्तृतमा

बिन्ध्यबासिनी हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै, कति दिने आवेदन ?

काठमाडौं: बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि...

बिस्तृतमा

अरूलाई धोका, गठबन्धनले कांग्रेस-माओवादीलाई लाभ

काठमाडौँ: अघिल्लोपटक तीनवटै तहमा नराम्रो हार बेहोरेर पार्टीभित्र तीव्र आलोचना खेपेका कांग्रेस सभापति शेरबहादुर देउवालाई यसपटकको स्थानीय तह निर्वाचनले सन्तोष दिलाएको...

बिस्तृतमा

भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ

पर्सा: प्रहरीले एक भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण...

बिस्तृतमा

आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने, बाँकी सांसदले आफ्नो विचार राख्ने

काठमाडौं: संघीय संसदमा आज शुक्रबार पनि सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । संसद बिहान ११...

बिस्तृतमा

आजको मौसम

काठमाडौँ: नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य...

बिस्तृतमा

मेयरमा निर्वाचित बालेन साहलाई बधाई

काठमाडौँ: काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले महानगरवासीको मन जित्‍न सके पनि मत जित्‍न नसकेको बताएकी छन् । महानगरपालिकाको मतगणनाको...

बिस्तृतमा

काठमाडौं महानगरको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा...

बिस्तृतमा

काठमाडौंका नवनिर्वाचित मेयर वालेन्द्र साहको धन्यवाद र्‍‍याली

काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहलाई बधाई दिनेको ओइरो लागेको छ । उनका समर्थकहरुले बधाई र्‍याली आयोजना गरेका छन् । शुक्रबार...

बिस्तृतमा

जापानको होक्काइदोमा ३० लाख येनमा बिक्यो दुई ओटा खरबुजा

जापानको सुदर उत्तरमा रहेको प्रिफेक्चर होक्काइदोमा युबारी जातका एउटै खरबुजा १५ लाख येनमा विकेको छ । यस वर्षको पहिलो लिलामी दुई...

बिस्तृतमा

विश्वले खाद्य संकट सामना गर्नुपर्ने

काठमाडौँ: विश्वले नयाँ चुनौतीका रूपमा गम्भीर खाद्य संकटको सामना गर्नुपर्ने विभिन्न अन्तर्राष्ट्रिय निकायले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, विश्व...

बिस्तृतमा