अर्थ बिचार

सार्वजनिक सवारी संचालनका लागी सरकार र व्यवसायी बिच छलफल

काठमाण्डौ । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले तीन महिनाभन्दा बढी ग्यारेजमा थन्किएका सार्वजनिक सवारी संचालन सम्वन्धि सराेकारवाला विच छलफल भएकाे...

बिस्तृतमा

महँगियो सुन, तोलामा ९२ हजार ३०० रुपैयाँ पुग्यो

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार...

बिस्तृतमा

आगन बहुउद्देश्यीय सहकारीले जनमैत्री अभियान संचालन गर्नु – नगर प्रमुख शाही

पाल्पा । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रारम्भिक साधारण सभा शनिबार तानसेनमा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथि...

बिस्तृतमा

तानसेन नगरपालिकामा नेपाल बैंकको काउन्टर विनाधितो सहुलियत कर्जा दिने

पाल्पा । तानसेन नगरपालिकाको परिसरभित्र नेपाल बैंकको एक्टेनसन काउन्टरको उद्घाटन गरिएको छ । नगरप्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बिच उद्घाटन...

बिस्तृतमा

आइडीएबाट १२ अर्ब सहुलियत ऋण र स्वीजरल्याण्डको २ अर्ब २ करोड रुपैयाँ अनुदान स्वीकार थप सामग्री

काठमाडौँ, मन्त्रिपरिषद्को बैठकले ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धि गर्नका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए)बाट १० करोड...

बिस्तृतमा

प्रदेश ५ को वजेट स्वास्थ्य कृषि र रोजगारी लाई प्राथमिकता

बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागी ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ ।...

बिस्तृतमा

आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक बहुमतले पारित

सांसद सभा

काठमाण्डाै ।  सात प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट (विनियोजन विधेयक) बहुमतले पारित भएको छ ।...

बिस्तृतमा

अनिवार्य कर तिर्नुपर्ने समय थप

पाल्पा । करदातालाई कर वुझाउन आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म म्याद थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५...

बिस्तृतमा

बजेटका विशेषताहरु, १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

पाल्पा । अर्थमन्त्री युवराज खतिवडाले संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७७/७८ का लागि सरकारको बजेट प्रस्तुत गर्नुभएको छ । १४ खर्ब...

बिस्तृतमा

भौतिक पूर्वाधार विकास, शैक्षिक केन्द्र निर्माण र पर्यटन विकास लाई मुख्य प्राथमिकता – सांसद सोमप्रसाद पाण्डे

पाल्पा । राजनितिको ध्यय जनता हुन् भने जनताको आवस्यकता वुझ्न सक्ने नेता हुन् । जनमतको कदर गरी आफ्ना मतदाताको जिवनस्तर र आवस्यकता...

बिस्तृतमा

२०७७/७८ को वार्षिक बजेट सङ्घीय संसद्मा आज प्रस्तुत हुने

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीवार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज...

बिस्तृतमा

नीजि क्षेत्र टाट पल्टाएर देखेको समाजवादको सपना

देशमा विगत लामो समय देखि नै नेपालका राजनीतिक पार्टीहरुले साम्यबाद र समाजवादको सपना बाँडिरहेका छन् । नेपाली जनताको स्वभाव नै झट्टै विश्वास...

बिस्तृतमा

लकडाउनको प्रभावमा सार्वजनिक यातायात र लकडाउन पछि गर्नुपर्ने तयारी

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि पर्यट्न क्षेत्र संगै सार्वजनिक यातायात क्षेत्र सबैभन्दा बढी र लामो समय सम्म नोक्सानीमा जाने स्थिति...

बिस्तृतमा

प्रधानमन्त्री द्वारा राष्ट्रका नाममा सम्बोधन, निरोगी नेपालको आव्हान

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नुभएको छ । कोरोना भाइरस महामारीको विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण रहेेेेको सम्बोधनका क्रममा बताउनु...

बिस्तृतमा

नेपाल राष्ट्र बैंकको सफा नोट नीति कार्यान्वयन गर्न बैंकहरुलाइ निर्देशन

पाल्पा । नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएको छ । बैंकले तत्कालीन राजाको तस्वीर अंकित नोट बजारमा प्रयोग गर्न...

बिस्तृतमा