मनोरञ्जन

‘डान्सिङ विथ दि स्टार्स’बाट ज्योती मगर बाहिरिइन्

काठमाडौं, मंसिर २१ । रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट गायिका ज्योती मगर बाहिरिएकी छिन् । दर्शकमाझ हट गायिकाको रुपमा...

बिस्तृतमा

पर्यटकको पर्खाइमा लुम्बिनी

रुपन्देही। कोरोना महामारीका कारण आठ महिनादेखि बन्द  बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेकोघोषणा गरे पनि...

बिस्तृतमा

वनभोजस्थल खुल्ला

चितवन। जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थलआजबाट खुल्ला गर्न...

बिस्तृतमा

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागिसकेकाले...

बिस्तृतमा

आलेख : पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

पोखरा। मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ। पहिलो पटक आउने...

बिस्तृतमा

सञ्चारकर्मी काफ्ले र गाहाको पिरतीको नसा बजारमा आयो

सन्तोष गहतराज , पाल्प । पाल्पाका सञ्चारकर्मी समेत रहनुभएका गायक तथा मोडल दिनेश काफ्लेको स्वर तथा लयमा रहेको लोक गीत पिरतीको...

बिस्तृतमा

बङ्गलादेश पुगेका नेपाली फुटबलखेलाडीलाई कोरोना

काठमाडौँ। मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाटसङ्क्रमित हुनुभएको छ । ढाकामा बुधबार...

बिस्तृतमा

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती...

बिस्तृतमा

पर्यटकीय गन्तव्य बन्दै धनपालगढी

–मोहम्मद सदरुल विराटनगर, सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गन्तव्यमध्ये मोरङको धनपालगढीमा भौतिक पूर्वाधार निर्माणका लागि बजेटकोपर्खाइमा छ । संस्कृति, पर्यटन...

बिस्तृतमा

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वत, पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिमचरणमा पुगेको छ । नयाँपुलबाट...

बिस्तृतमा

सबैतिर ढकमक्क फुले सयपत्री

गाईघाट, यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण...

बिस्तृतमा

रुचाइँदै खत्रीको देउसी गीत

बागलुङ, लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शकस्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीतयुट्युब ट्रेन्डिङको ४७औँ स्थानमा...

बिस्तृतमा

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन, लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकालेपर्यटकको चहलपहल बढेको हो...

बिस्तृतमा

आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

गण्डकी,चाँदी जस्तै टलक्क टल्केको माछापुच्छे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखराआसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत...

बिस्तृतमा

युभेन्टसको मैदानमा बार्सिलोना विजयी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ ।युभेन्टसको घरेलु मैदानमा बार्सिलोना...

बिस्तृतमा