रुपन्देही: गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बीच भएको सम्झौता संसद्बाट पारित भएपछि नेपाल विश्व अर्थतन्त्रबाट अलग्गिने खतराबाट जोगिएको...
बिस्तृतमा
भक्तपुर : बजारमा कालोबजारी भएको गुनासो आएपछि भक्तपुर नगरपालिकाले नियमित झै पुनःबजार अनुगमन सुरु गरेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका...
बिस्तृतमा
धादिङ : धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार...
बिस्तृतमा
काठमाडौँ: बैंकहरुमा अहिले पैसाको अभाव छ । पैसा नहुँदा बैंकहरुले ऋण उपलब्ध गराउन सकेका छैनन् । बैंकले ऋण उपलब्ध गर्न नसक्दा...
बिस्तृतमा
काठमाडौँ: नेपाल प्रहरीले लुटपाटमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६...
बिस्तृतमा
राष्ट्रियसभामा निर्वाचित २० सांसदको पद शुक्रबार सकिँदैछ। गोलाप्रथाबाट चारवर्षे अवधिमा परेका सांसदको पद सकिन लागेको हो। यसरी पदमुक्त हुनेमा एमालेका ८,...
बिस्तृतमा
प्रदेश २ को सीमानाकासँग जोडिएका देहात(गाउँ) मा रातिको समय निकै चहलपहल हुन्छ। मुख्यनाका जोडिएका सडक भएर तस्करहरू सामानसहित नेपाल प्रवेश गर्छन्।...
बिस्तृतमा
इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ। हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो।...
बिस्तृतमा
दोलखा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित घुमघामका लागि दाेलखा पुगेका छन् । दोलखाको चर्चित पर्यटकीय तथा...
बिस्तृतमा
उदयपुर: जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल...
बिस्तृतमा
लमजुङ: कल्मेडाँडा नजिकै १० घर थिए । २०५६ तिर तत्कालीन विद्रोही माओवादी र शाही नेपाली सेनाले गाउँमा आएर अनेकन दुःख दिन थाले ।...
बिस्तृतमा
काठमाडौँ: इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोंकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन्...
बिस्तृतमा
लन्डन: युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ । रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको...
बिस्तृतमा
काठमाडौँ: संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन...
बिस्तृतमा
काठमाडौं: ‘म भारतको युनिलिभर हुन सक्दिन, तर म मेरो शहर वा मेरो क्षेत्रको युनिलिभर हुन सक्छु । म यो मौका गुमाउन...
बिस्तृतमा