समाचार अपडेट

रुसले सैन्य कारबाही युक्रेनी सर्वसाधरणलक्षित नरहेको दाबी

किभ: रुसले युक्रेनमा गरिरहेको आक्रमणमा हालसम्म एक हजार जनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । एक महिनाको यो अवधिमा कम्तीमा १ हजार ८१...

बिस्तृतमा

बीआरआईमा अनुदानको अपेक्षा गरेको नेपालले तत्काल अघि नबढाउने

काठमाडौँ: चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा दुई देशबीच करिब एक दर्जन विषयहरूमा सम्झौता हुने भएको छ । शुक्रबार...

बिस्तृतमा

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि निष्काशन तथा...

बिस्तृतमा

एनआरएनएको आकस्मिक बैठक बस्दै

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार...

बिस्तृतमा

नक्कलि डाक्टरको बिगविगि

काठमाडौं: महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला...

बिस्तृतमा

आज चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यी आगामी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र...

बिस्तृतमा

बीमा कम्पनीको पुँजी वृद्धिको योजना स्वीकृत गरेको छ।

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। समितिको सञ्चालक समितिको भर्खरै सम्पन्न बैठकले बीमा कम्पनीहरुको पुँजी...

बिस्तृतमा

स्वामित्वमा रहेको घरजग्गा बेच्दै महालक्ष्मी विकास बैंक, कसरी किन्ने ?

काठमाडौं: महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानहरुमा रहेको अचल सम्पती बिक्रि गर्ने भएको छ । सोमबार एक सूचना प्रकाशन...

बिस्तृतमा

कृषि कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारबाही

काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् नेपाल...

बिस्तृतमा

ओस्कारमा इतिहास रच्ने को हो?

न्यूयोर्क: एकेडेमी अवार्डले सधैं पुनरागमनको कथा मन पराएको छ। यो वर्ष ओस्कार अवार्डमा पनि एउटै अभिनय गर्ने प्रयास भइरहेको छl आइतवार,...

बिस्तृतमा

जेलेन्स्कीले रुस विरुद्ध थप प्रतिबन्ध लगाउन जापानलाई अपील

कमल पंथी,टोकियो: युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार जापानको डाइटमा भर्चुअल ठेगानामा मस्कोलाई शान्ति खोज्न दबाब दिन युक्रेनमा रुसको आक्रमणलाई लिएर प्रतिबन्धहरू...

बिस्तृतमा

चार दशमलव दुई रेक्टर स्केलको भूकम्प

ताप्लेजुङ: ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न...

बिस्तृतमा

लोक सेवाले माग्यो जवाफ, अब के होला?

काठमाडौं: लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा समितिको सचिवालयसँग लिखित जवाफ मागेको छ...

बिस्तृतमा

कस्ता छन् एजेण्डा, एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं: नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी...

बिस्तृतमा

पहाडी क्षेत्रमा बर्षाको सम्भावना

काठमाडौं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो...

बिस्तृतमा