झापा ,शिवसताक्षी नगरपालिकाको वडा न. २ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । माओवादीका भीमबहादुर नेम्बाङ ११९० मत ल्याई...
बिस्तृतमाझापा , बिर्तामोड नगरपालिकाको वडा न. ९ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । एमालेका हरिप्रसाद चौलागाई ९५८ मतसहित वडाध्यक्षमा...
बिस्तृतमाबिर्तामोड, झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेसका दुर्योधन गुरुङ पुनः निर्वाचित भएका छन । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा...
बिस्तृतमाझापा , बिर्तामोड नगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । केहीबेर अघि सम्पन्न मतगणना अनुसार राप्रपाका...
बिस्तृतमाझापा, बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदान पछि अहिले देशैभर मतगणनाको कार्य जारी रहेको छ । झापामा पनि १५...
बिस्तृतमाझापा , कचनकवल गाउँपालिकामा अध्यक्षसहित नेपाली कांग्रेसले पूर्ण बहुमत हासिल गरेको छ । गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटामा प्यानलसहित कांग्रेसले अध्यक्ष...
बिस्तृतमाझापा, राप्रपाले भद्रपुर नगरपालिकामा अर्को वडाध्यक्ष पनि जितेको छ । राप्रपाका युवा उम्मेदवार अभिषेक ढुङ्गाना भद्रपुर ७ नम्बर वडाध्यक्षमा निर्वाचित भएका छन्...
बिस्तृतमाझापा, राप्रपाले हल्दिबारी गाउँपालिकामा बहुमतका साथ विजयी हासिल गरेको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडा अध्यक्ष र ११ सदस्य...
बिस्तृतमाझापा, कनकाई नगरपालिकाको मेयरमा राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन्। पोखरेलले ८६७३ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई...
बिस्तृतमाझापा, झापा गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहम्मद ताहिर निर्वाचित भएका छन् । निवर्तमान वडाध्यक्ष नेकपा एमालेका राजुजंग भारतीलाई...
बिस्तृतमाझापा , झापाका १३१ वटा वडामध्ये ३५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । ३५ वडामध्ये अधिकांश वडामा नेपाली कांग्रेसले जित...
बिस्तृतमादुवै उम्मेदवार लामो समय सम्म सहकर्मीका रुपमा प्राध्यापन पेशामा रहनुभएका प्राज्ञिक व्यक्तिहरु हुनुहुन्थ्यो । यसैले यहाँको चुनावलाई रोचक अर्थमा हेरिएको थियो...
बिस्तृतमापाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित हुनुभएको छ ।...
बिस्तृतमासिद्धार्थ राजमार्गको वालिङ्ग गलेङ्ग सडक खण्डको बायाटारी नजिकै राजमार्गको माथील्लो भागबाट खनेको बाटोबाट बगेर आएको ढुङ्गामाटोले अबरुद्ध राजमार्ग । बर्षा सुरु...
बिस्तृतमाजिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको माथिल्लो भागमा रहेको जल्दै गरेको विद्युत ट्रान्सर्फमर । विद्युत कार्यलय सङ्गको दुरी ४ किलोमिटर मात्र छ...
बिस्तृतमा