काठमाडौं: आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले जेठ १७ गतेदेखि नै सुझाव मागेको थियो । यसको लागि सरोकारवाला निकायले...
बिस्तृतमावर्षासँगै आएको पहिराका कारण बागलुङको काठेखोला गाउँपालिका-७ रेशका पाँच परिवार विस्थापित भएका छन् । पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली...
बिस्तृतमाधनुषा: धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् ।...
बिस्तृतमाशनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न सरकारलाई प्रस्ताव काठमाडौ । नेपाल आयल निगमले शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न...
बिस्तृतमानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार साझ सूचना प्रकाशन गरी नयाँ मुल्य सार्वजनिक गरेको हो । पेट्रोलमा...
बिस्तृतमाविराटनगर: झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपाली र...
बिस्तृतमाखोटाङ: रावाबेँसी गाउँपालिका-६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार...
बिस्तृतमाकाठमाडौं: नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले जेठ अन्तिममा तीन दिन अपरेशन ‘ह्वाइट डस्ट’ चलाएर हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागूऔषध...
बिस्तृतमाबारा: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा पुगेका उनले...
बिस्तृतमाकल्पना श्रेष्ठ,दाङ: नेपालको बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ ।...
बिस्तृतमाकाठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पर्वतीय पर्यटनका लागि दुनियाँकै सबैभन्दा उर्वर रहेको बताएका छन् । नुवाकोटको ककनीमा स्वर्गीय छोरा...
बिस्तृतमाकाठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री...
बिस्तृतमाकालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हतौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँला, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन...
बिस्तृतमासडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले...
बिस्तृतमाकाठमाडौं: नेपाली बैंकिङ इतिहासमा असार १५ गते एक ऐतिहासिक दिन बनेको छ । सो दिन बैंकिङ प्रणालीमा निक्षेप संकलन ५० खर्ब...
बिस्तृतमा