समाचार अपडेट

मन्त्रीले सरकार किन छाड्दैनन् ? यस्तो रहिछ देउवा नहट्नुको कारण

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरू विगत तीन महिनादेखि ‘विना विभागीय’ हैसियतमा छन् । सरकारमै रहेका बेला...

बिस्तृतमा

डा.उपेन्द्र उपेन्द्र देवकोटा अस्वस्थ, लण्डनमा उपचार हुँदै, अवस्था गम्भीर

नेपालका सुविख्यात चिकित्सक डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी पर्नुभएको बुझिएको छ । विशेषगरी ‘न्युरो’सम्बन्धी उपचारमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउनुभएका डा. देवकोटा...

बिस्तृतमा

चाड मा जहाँ आमाले तिहार मा छोरालाई पूजा गर्छन्

भाइतिहार सकिएको दुई महिनापछि बुधबार कर्णालीवासीले छोरातिहार मनाएका छन्। प्रत्येक वर्ष पुस शुक्ल द्वितीयाका दिन जुम्ला र डोल्पाका बासिन्दाले छोरातिहार धुमधामका...

बिस्तृतमा

सीताप्रतिको प्रचण्डको अपूर्व प्रेम

एकमात्र छोरा प्रकाशको निधनका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अझै पूर्णरुपमा सम्हालिन सकेकी छैनन्। उनलाई पूर्ववत...

बिस्तृतमा

संयुक्त राष्ट्रसंघ को विशेष अपिल

यमनमा पछिल्लो समयमा जारी द्वन्द्वमा सर्वसाधारण नागरिक मारिने क्रम नरोकिएको भन्दै यसको रक्षाका लागि संयुक्त राष्ट्रसंघले विशेष अपिल गरेको समाचार छ...

बिस्तृतमा

शरणार्थी फिर्ता गर्ने बारेमा छलफल

बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या जातिका शरणार्थीलाई स्वदेश फिर्तागर्ने बारेमा दुई देशका अधिकारीबीच छलफल भएको छ । बङ्गलादेश र म्यानमारका अधिकारीबीच सोमबार...

बिस्तृतमा

कलेजको शिक्षकहरु आन्दोलनमा, भोली बार्ता हुने

कलेजमा २८ शिक्षक छन् सबैको १४ महिना भयो तलब पाको छैन्,घरमा परिवार बाल बच्चा  छन् कसरी गुजारा चलाउने एक शिक्षकले यसरी...

बिस्तृतमा

एसइई परीक्षा चैत ८ गतेदेखि हुँदै

परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको आज बसेको...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश असंवैधानिक

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश असंवैधानिक भएको दावी गर्दै अध्यादेश प्रमाणीकरण गर्न नमिल्ने जिकिर गर्नु...

बिस्तृतमा

एक महिनामा बाग्लुङमा तीन एसपी सरुवा

चुनावको मुखमा बाग्लुङमा प्रहरी प्रमुख फेरिएकोमा चुनावको नतिजा आएलगत्तै फेरी एसपी फेरीएका छन् । एक महिनाबीचमा जिल्लामा तीन एसपीले कमाण्ड सम्हालेका...

बिस्तृतमा