हिउँद याममा जब बजारमा पहेंलै सुन्तला बेच्न राखिएको देख्छु, मलाई बाल्यकालको सम्झना भइहाल्छ । सुन्तला देख्यो कि म पायल चप्पलसँग जोडिएको...
बिस्तृतमा
श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे...
बिस्तृतमा
जापानमा विद्यार्थी भिसामा आएर एक हप्तामा २८ घण्टा तोकिएको समय भन्दा बढी काम गर्ने १ हजार बढी विदेशी विद्यार्थीहरु कारवाहीमा परेको...
बिस्तृतमा
काठमाडौंको गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ।बुधबार राति भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो।...
बिस्तृतमानयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध भएको समाचार छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका...
बिस्तृतमासंयुक्त राज्य अमेरिकाले दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अन्तरराष्ट्रियरुपमा प्रतिबन्ध लगाएको समाचार छ । ती अधिकारीेले आणविक क्षेप्यास्त्र निर्माणको काममा उत्तर...
बिस्तृतमानेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर...
बिस्तृतमा
उद्योगधन्दा र प्रज्वलनशिल पदार्थ भएको स्थानमा आगलागीको जोखिममा वृद्धि भएपनि जोखिम न्युनकरणका लागि नेपालमा प्रभावकारी विकल्प तथा योजनाको कमी देखिन्छ ।...
बिस्तृतमात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस...
बिस्तृतमा
तपाईं टाउको मुडुलो (कपाल/रौं रहित) भएकोमा चिन्तित हुनुहुन्छ ? नाङ्गो टाउकोले सौन्दर्यता विगारेकोमा हिनताबोध भइरहेको छ ? टाउकोभरी रौं उमार्न इच्छुक...
बिस्तृतमाएभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हासिल...
बिस्तृतमा
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ देशभर घोषित अघोषित कुनै पनि किसिमको लोडसेडिङ नरहेको स्पटोक्ति दिएका छन् । हिउँद लागेसँगै नदीमा...
बिस्तृतमा
व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्। भारतको आई्टीपी मिडिया ग्रुपले आतिथ्य...
बिस्तृतमाभगवानलाई चढाएको लड्डु खाएर बेहोस भएकी बालिकाको उपचारको क्रममा ज्यान गएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित इच्छेश्वर महादेव मन्दिरमा चढाइएको...
बिस्तृतमा
नवलपरासी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सांसद् तिलक महतले निर्वाचनका समयमा भएको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । उनले...
बिस्तृतमा