समाचार अपडेट

माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बिच भेटघाट

काठमाडौं, जेठ १ , पार्टी एकताका विषयमा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार छलफल भएको...

बिस्तृतमा

नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकामा चरम ठगी भएको ने.बि.संघ को आरोप

गोविन्द लामिछाने नवलपुर , नवलपुर  जिल्ला को गैंडाकोट नगरपालिकामा चरम ठगी भएको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ । मंगलबार पत्रकार...

बिस्तृतमा

मोदीको अभिनन्दनमा मुख्यमन्त्रीको दीईयको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले जनाए असन्तुष्टि

  ३० वैशाख, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति...

बिस्तृतमा

नेपाली क्रिकेटर सन्दिपको आइपिएलमा डेब्यू

२९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गरेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन्...

बिस्तृतमा

प्रचण्डले नेपाल भारत सीमा समाधानका लागि आग्रह गर्दै मोदीलाई बिधाई |

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका...

बिस्तृतमा

नेपाल विश्वकप फुटबलको क्वार्टरफाइनल

बैशाख २९ ,काठमाडौं , नेपाल रुसका मस्कोमा जारी सडक बालबालिहरुको विश्वकप फुटवलको क्वार्टरफाइनल प्रवेश गरेको छ। शनिबार भएका भएका दुई खेलहरुमा...

बिस्तृतमा

नेपाल आफ्ना आवश्यकता र प्राथमिकतामा अघि बढोस्, भारत साथ दिन तयार छ : मोदीले भने

२९ वैशाख, काठमाडौं सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक र सफल  भएको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...

बिस्तृतमा

सन्दिप लामिछाने अाइपिएल मा मात्र जोदिएन मोदी को सम्बोधन मा पनि

२९ वैशाख, काठमाडौं , नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् ।...

बिस्तृतमा

गठबन्दन को सहमति मै बजेट ल्याइने ओली र दाहाल

बैशाख २७ काठमाडौं , प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धतालाई...

बिस्तृतमा

रुसद्वारा सैन्य हतियार प्रदर्शन

२७ बैशाख , काठमाडौं , हरेक वर्ष ९ मेका दिन दोस्रो विश्व युद्धको सम्झनामा रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा परेड आयोजना...

बिस्तृतमा

सन् २०१८ को सबैभन्दा शक्तिशाली व्यक्तिमा चिनियाँ राष्ट्रपति सि चिनफिङ पहिलो नम्बरमा

बैशाख २६ , काठमाडौं फोर्ब्सले सार्वजनिक गरेको सन् २०१८ को सबैभन्दा शक्तिशाली व्यक्तिमा चिनियाँ राष्ट्रपति सि चिनफिङ पहिलो नम्बरमा देखिएका छन्...

बिस्तृतमा

प्रधानमन्त्री ओलीले डा देवकोटाको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई प्रशासन लाई निर्देशन

२६ वैशाख, काठमाडौं क्यान्सर रोगले थलिएका उपेन्द्र देवकोटालाई प्रधानमन्त्रीले केपिओलि ले आस्पातल मा भेट गर्नु भयको छ |प्रधानमन्त्री केपी शर्मा ओलीले...

बिस्तृतमा

स्वागतकालागि बनाइएको स्वागत द्वार भत्कियो मोदी चिन्ता मा

हावाहुरी ले स्वागत द्वार भत्कियकोछ भने सडकको पण्डाल खसेपनि अभिनन्दन हुने स्थानमा खासै क्षति भने नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी...

बिस्तृतमा

अमेरिकाले शान्तिको वातावरण बिगार्न खोजेको किमको आरोप

काठमाडौं, २३ वैशाख अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीचको पहिलो शिखर सम्मेलन हुनुअघि प्योङयाङले आइतवार अमेरिकाको...

बिस्तृतमा

नेपाल प्रहरीका ७९ जना एसपीको सरुवा

काठमाडौं: प्रहरी प्रधान कार्यालयले ७९ जना एसपीहरुको सरुवा गरेको छ। प्रहरी स्रोतका अनुसार पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, चितवनमा सुशील...

बिस्तृतमा