Breaking News

प्रधानमन्त्री ओली बाट चितवनमा क्रिकेट स्टेडियम बनाउन धुर्मुस–सुन्तलीलाई जग्गा दिने प्रस्ताव अस्वीकृत

काठमाडौं : धुर्मुस–सुन्तली फाउन्डेसनलाई क्रिकेट एकेडेमी बनाउन जग्गा दिने चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको प्रस्तावलाई प्रधानमन्त्रीले स्थगन गरिदिएका छन्। विश्वविद्यालयका...

बिस्तृतमा

भरतपुर महानगरको कोरियाली कम्पनीसँग सम्झौता

चितवन । भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग आज यहाँ सम्झौता सम्पन्न भएको छ । कोरियाली सरकारको मातहतमाको...

बिस्तृतमा

काठमाण्डौ चक्रपथ मनोरेल १ खर्ब १६ अर्बको लागतमा बन्ने भयो

काठमाडौं भाद्र २८ । काठमाण्डौ महानगरपालिकामा बन्ने मनोरेल निर्माणको प्रारम्भिक अध्ययन पुरा भएको छ । चक्रपथमा बन्ने मनोरेल निर्माणबारे प्रारम्भिक अध्ययन...

बिस्तृतमा

दोस्रो नम्बरका न्यौपाने परेनन् , एआइजी बढुवामा तीन जना सिफारिस

गृह मन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि तीन प्रहरी नायब महानिरीक्षक (डिअाइजी)को नाम सिफारिस गरेको छ। मंगलबार राति बसेको...

बिस्तृतमा

बालगोपाल महर्जन, नेपाली फुटबलका लागि आज ऐतिहासिक दिन

ढाका सेप्टेम्बर १२ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् । नेपालले...

बिस्तृतमा

पोखरामा यौनकर्मीका लागि बिदेशमा जस्तै ‘रेडलाइट एरिया’ तोकिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीका लागि ‘रेडलाइट एरिया’ को बहस अघि बढाउनुपर्ने बताएका छन्। धेरैलाई मन नपरेको तर, चलिरहेको...

बिस्तृतमा

देउवाको चाहाना जम्बो कार्यसमिति , कार्यसमिति संख्यामा विवाद

काठमाडौँ भाद्र २६ । कांग्रेस केन्द्रीय कार्यसमितिको आकार कत्रो बनाउने भन्नेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच...

बिस्तृतमा

ओली-प्रचण्डको गोप्य भेट, गृहमन्त्रीसहित को – को मन्त्री फेरिदै छन ?

काठमाडौं । नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको छ । पूर्व...

बिस्तृतमा

जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो, भूकम्प पीडितको उद्धार मा दशौं हजार सेना र प्रहरी परिचालन

टोकियो सेप्टेम्बर १० । टोकियो – उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको...

बिस्तृतमा

नेपाल समूह विजेता बन्दै साफ च्याम्पियनसिप को सेमिफाइनलमा

काठमाडौं : साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि सानदार जित दर्ता गरेको छ । यो जितसँगै गोल अन्तरका आधारमा...

बिस्तृतमा

शक्तिशाली भूकम्पका कारण जापानमा ३० को मृत्यु, चार सय बढि घाइते

टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा ३० पुगेको छ ।भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको...

बिस्तृतमा

अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १ महिला जिवितै, ६ को मृत्यु ! मृतकको नामावली सहित

काठमाडौं भाद्र २३ । गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर...

बिस्तृतमा

७ यात्रु बोकेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन, यात्रुको सूची

काठमाडौं भाद्र २३ ।  गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। 9NALS कल साइन भएको उक्त हेलिकोप्टर शनिबार बिहान...

बिस्तृतमा

प्रचण्डले भारतमा पुगेर देखाए यस्तो शाहस

काठमाडौं भाद्र २२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच...

बिस्तृतमा

नुवाकोटका राजिव सिटौला अमेरिकी सेनाको विमान उडाउने पहिलो नेपाली

काठमाडौं भाद्र २१ । अमेरिकालाई सपनाको संसार मानेर आफ्नो स्वर्णिम भविष्यको कल्पना गर्दे त्यता जान खोज्नेहरु धेरै पाईन्छन् । हजारौं नेपालीहरुले...

बिस्तृतमा