समाचार अपडेट

खुर्सानीको बोरामा विष्फोटक पदार्थ, दुई जना पक्राउ

काठमाडौं, कात्तिक २४ ।  बाराबाट प्रहरीले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । फेटा गाँउपालिका–१ बस्ने २८ वर्षीय लालबाबु दास र...

बिस्तृतमा

३२ वर्षअघिको सपना पूरा गर्दै ह्वाइट हाउस छिर्न सफल बाइडन !

काठमाडौं, कात्तिक २३ । अन्ततः जो बाइडन ३२ वर्ष अगाडी आफूले देखेको सपना पूरा गर्दै विश्वकै शक्तिशाली पद अमेरिकीराष्ट्रपतिमा निर्वाचित हुन...

बिस्तृतमा

बाइडेन भन्छन्– ‘हामी २४ वर्षपछि एरिजोना जित्दैछौं र २८ सालपछि जर्जिया’

अमेरिका– गणना जारी राज्यहरुमा अग्रता लिन थालेपछि अमेरिकी राष्ट्रपतिको चुनावी दौडमा रहेका डेमोक्र्याटिक पार्टीका नेता जोबाइडन जितका लागि विश्वस्त देखिन थालेका...

बिस्तृतमा

संसद अधिवेशन बोलाउन बाबुराम भट्टराईको माग

“नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला;उसैले छिनोफानो गरोस्!तर@kpsharmaoli सरकारको दुष्कर्म/अकर्मआम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी...

बिस्तृतमा

अमेरिकी निर्वाचन नतिजा: इलेक्टरल कलेज मत बराबर भयो भने के हुन्छ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अब नतिजा आउन बाँकी रहेका राज्यहरूमध्ये जोर्जिआमा बाइडनको र अन्य सबैमा ट्रम्पको पक्षमानतिजा आएको खण्डमा इलेक्टरल मत बराबर...

बिस्तृतमा

अमेरिकी निर्वाचन परिणामको सन्देशः लोकतन्त्रका ‘डेमागग’ हरुको आयु लामो नहुने रहेछ

काठमाडौं, २० कात्तिक । गत मंगलबार सम्पन्न भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना जारी छ । यो टिप्पणी तयारगरुन्जेलसम्म डेमोक्र्याटिक उम्मेद्वार...

बिस्तृतमा

कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका थप छ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बिहीबार केन्द्रीय सदस्य, पार्टीकार्यालयका कर्मचारीलगायत...

बिस्तृतमा

न्यायपरिषद् सदस्य नियुक्तिमा पनि ओली र प्रचण्ड–नेपाल समूहको विवाद

२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्यनियुक्तिमा पनि विवाद भएको...

बिस्तृतमा

पराजयको सम्मुख आफैले गराएको निर्वाचनविरुद्ध मुद्दा हाल्नेबारेमा ट्रम्पले मागे सल्लाह, परिणाम स्वीकार्नसक्ने संकेत

काठमाडौं। अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउस छाड्नुपर्ने मतादेश घोषणा हुन केही समय बाँकी छ । उहाँका डेमोक्रेट प्रतिष्पर्धी पूर्वउपराष्ट्रपति...

बिस्तृतमा

अमेरिकामा पहिलो पटक तेस्रोलिङ्गी सांसद बनिन्

एजेन्सी, । अमेरिकामा पहिलो पटक कुनै तेस्रोलिङ्गी सांसद निर्वाचित भएकी छिन् । बीबीसीको अनुसार डेलावेयरमा एक तेस्रोलिङ्गी प्रत्यासीलाई सांसदको रुपमा चुनिएको हो...

बिस्तृतमा

नेकपा प्रवक्ताको सुझाव ओली र प्रचण्डलाई

          ”तुम शेर तो हम सवा शेर झै नगरौं” काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्टा पार्टी (नेकपा) का...

बिस्तृतमा

बलात्कारका आरोपी वडासचिव कारागार चलान

महोत्तरी, बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएकाछन् । सोमबार महोत्तरी जिल्ला अदालतमा...

बिस्तृतमा

नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ

 काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी...

बिस्तृतमा

रुकुम : डोरीले बाधिएको मृत अवस्थामा भेटिए अर्का बेपत्ता युवा !

रुकुम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा युवाहरुमाथी भएको सामूहिक हत्यामा कुटपिटपछि बेपत्ताभएका भनिएका तीन जनामध्ये थप एक जनाको शव डोरीले बाधिएको...

बिस्तृतमा

टर्कीको भूकम्पमा १७ जनाको मृत्यु, ७०९ घाईते, ग्रीसमा सोनामी

  काठमाडौं । टर्की तट र यूनानको सामोस प्रायद्वीपको बीच एजियन सागरमा शुक्रवार आएको भूकम्पमा परेर टर्कीमा अहिलेसम्म १७ जनाको मृत्यु...

बिस्तृतमा