समाचार अपडेट

संग्रहालयमा अवलोकनकर्ता घटे : सरसफाई, प्रचारप्रसार र पार्किङ मुख्य समस्या

भविन्द्र गौतम, पाल्पा । प्रदेश सङ्ग्रहालयको रूपमा रहेको पाल्पा दरबार संग्रहालयमा अवलोकनकर्ताको चहलपहल बढेको छैन । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी...

बिस्तृतमा

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर, विघटित प्रतिनिधिसभा पुर्नस्थापना

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।...

बिस्तृतमा

भागरथी हत्या प्रकरणमा प्रहरीलाई सफलता : एक पक्राउ

बैतडी । भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको...

बिस्तृतमा

जापानमा ७ दशमलव १ म्याग्निच्यूड, फुकुशिमा प्रिफेक्चर केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।

जापानमा ७ दशमलव १ म्याग्निच्यूड, फुकुशिमा प्रिफेक्चर केन्द्रबिन्दु भएर भुकम्प गएको छ । फुकुशिमा प्रिफेक्चर नै केन्द्रबिन्दु भएर ४ दशमलब ३...

बिस्तृतमा

आमहड्तालले पाल्पा प्रभावित, अपराह्न ५ बजे पछि खुल्ने

पाल्पा, २२ माघ । सरकारको असंवैधानिक कदम विरुद्ध नेकपा प्रचण्ड माधव नेपाल समुहले गरेको देशव्यापी आमहडतालको प्रभाव पाल्पामा पनि परेको छ...

बिस्तृतमा

बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी, सेवा प्रवाह खुम्चिदै

पाल्पा, २० माघ । जिल्लाको चर्चित अस्पताल, रामपुर अस्पताल नाम मात्रको अस्पताल भएको छ । बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी...

बिस्तृतमा

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, ग्यास र हवाइ इन्धनको मूल्य यथावत

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य...

बिस्तृतमा

आज बिहीवार राती १२ बजे पछी जापानका राजधानी टोकियो लगायत ३ प्रिफेक्चरमा आपतकालको घोषणा ।

जापान । जापानका राजधानी टोकियो लगायत ३ प्रिफेक्चरमा प्रधानमन्त्री सुगाले आपतकालको घोषणा गरेका छन् । प्रधानमन्त्री सुगाले आज बिहीवार राती १२...

बिस्तृतमा

नयाँ मन्त्री आएपछि सिंहदरबारमा चहलपहल

संसद् विघटन र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्ष सरकारबाट बाहिरिएपछि सुनसान भएका सिंहदरबारका मन्त्रालयमा फेरिचहलपहल र आसेपासेको घुइँचो देखिएको छ । मन्त्रीहरूको...

बिस्तृतमा

प्रदेश १ का तीन जना मन्त्रीद्वारा राजीनामा

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवादको प्रभाव बिस्तारै प्रदेश सरकारतिर पनि देखिन थालेको छ । प्रदेश १...

बिस्तृतमा

काठमाडौं। जम्मु–कस्मिर जिल्ला विकास परिषद् (डीडीसी) का २८० सिटका लागि भएको निर्वाचनमा फारुक अब्दुल्ला नेतृत्वको ७ पार्टीको गुपकरगठबन्धनले सबैभन्दा बढी ११३ सिट...

बिस्तृतमा

नेकपा विवाद अब चुनाव चिन्हमा, कसले पाउला सूर्य ?

काठमाडौ ।प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही भन्दै अध्यक्षबाट हटाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रमाधवकुमार नेपाल समूहको निर्णयपछि नेकपा...

बिस्तृतमा

वैशाखमा निर्वाचन कति सम्भव ?

काठमाडौ। मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन् । आइतवार दिउँसो राष्ट्रपति कार्यालयले...

बिस्तृतमा

पार्टीकै नेताले काम गर्न नदिएपछि संसद विघटन गर्ने निर्णयमा पुगें: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल भित्रैबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटनगरिएको बताएका छन्। २०७४ सालको...

बिस्तृतमा

ओली ग्याङ्गको सदस्य मात्र हुन राष्ट्रपति विद्यादेवी भण्डारी: गगन थापा

५ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापालेराष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उनको आरोप...

बिस्तृतमा