समाचार अपडेट

६० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरूको मृत्यु हुने दर उच्च

देशभर आज २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८ हजार ८८ नमुनाको...

बिस्तृतमा

स्याललाई हानेको बन्दुकको छर्रा आफ्नै छोराको टाउकोमा लागेपछी

साउन ३०, पाल्पा । बाबुले स्याललाई हानेको बन्दुकको छर्राले लाग्दा आफ्नै छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

बिस्तृतमा

कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको...

बिस्तृतमा

आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अल्पकालीन अन्तरिम आदेश

साउन, २५ ।  भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश...

बिस्तृतमा

कर्मचारीमा कोरोना संक्रमण देखिएपछी अत्यावश्यक बाहेक सबै सेवा स्थगित

पाल्पा, २० साउन । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछी जिल्ला प्रशासन कार्यालय पाल्पाको काम प्रभावित बनेको छ । साउन २० देखि...

बिस्तृतमा

सिद्धार्थ राजमार्गमा जीप पुरिदा एकको मृत्यु दुई घाइते

पाल्पा, १८ साउन । तानसेन बाट बुटवल तर्फ गईरहेको जीपमा ढुङ्गा खसेर च्यापिएको छ। सडक माथिबाट पहिरो संगै ढुङ्गा खसेको हो...

बिस्तृतमा

सांसदहरुकाे तलब भत्ता राष्ट्रिय वाणिज्य बैंक मार्फत

साउन, १७  काठमाडौं । आफूहरुको तलब भत्ता सरकारी बैंकबाट नै पाउनुपर्ने व्यवस्था गर्न सांसदहरुले संसद बैठकमा माग गरेपछी अब सरकारी स्वामित्वको राष्ट्रिय...

बिस्तृतमा

खोप अभियान जारी रहेकै बेला संक्रमणदर वढ्याे

खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। निषेधाज्ञा खुकुलो पारिएसँगै...

बिस्तृतमा

गाडीभाडा समायोजन गर्न मन्त्रालयमा छलफल

बुटवल, साउन १३ । प्रदेश भित्र सञ्चालन हुने सार्बजनिक सवारीसाधनको भाडा समायोजनका लागी छलफल भएको छ । लुम्बिनी प्रदेश, आन्तरिक मामिला...

बिस्तृतमा

बिपि कोइरालाको स्मृति दिवस, समृद्ध मुलुक निर्माणमा एकजुट हुन मुख्यमन्त्रीको आग्रह

पोखरा, ६ साउन । नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ३९ औ स्मृति दिवसको अवसरामा श्रद्धाञ्जली अर्पण गरिएको छ ।गण्डकी प्रदेश...

बिस्तृतमा

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर...

बिस्तृतमा

निषेधाज्ञा खुकुलो भएसंगै संक्रमण वढ्याे

पाल्पा । पछिल्ला केही दिनमा कोरोना संक्रमणको दर वढेकाे छ । पाल्पामा जारि निषेधाज्ञा खुकुलो भएसंगै संक्रमण फेरि वढेकाे हाे । स्वास्थ्य...

बिस्तृतमा

आज वाट नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुल्यो

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुलेको छ । पहिरोका कारण हिजो बेलुका सात बजेदेखि बन्द भएको सडक केहीबेर...

बिस्तृतमा

थपियो निषेधाज्ञा, सबै कार्यालय र निजि साधन खुल्ला, सार्बजनिक यातायात बन्द रहने

पाल्पा २१, असार । पाल्पामा जारी निषेधाज्ञा यही असार ३१ गते सम्म थपिएको छ । निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।...

बिस्तृतमा

बहुचर्चित कालीगण्डकी डाइभर्सनको भित्री रहस्य – भरत दाहाल

असार, १८ । कम्युनिष्टको खोल ओढाएर पश्चिमाहरुले परिचालन गरेका आततायीहरुले नेपालको धर्म/संस्कृतिलाई समाप्त पार्ने योजनामा काम गर्न छाडेका छैनन्। देशद्रोहीहरुको् काम...

बिस्तृतमा