स्वास्थ्य

सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

काठमाडौँ, पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसारनौ हजार दुई...

बिस्तृतमा

कोरोना सङ्क्रमितको मृत्यु

लुम्बिनी, बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । लुम्बिनीप्रादेशिक अस्पतालका सूचना अधिकारी डा...

बिस्तृतमा

दशैँका यात्रुलाई महामारीको त्रास: उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडौँ,कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतकावर्षमा उपत्यका छाड्ने र...

बिस्तृतमा

तिनाउमा पशुपन्छी वीमामा गाउपालिकाको ५० प्रतिशत सहयोग ।

पाल्पा । पाल्पा तिनाउ गाउपालिका पाल्पाले कृषकहरुलाई पशुपन्छी पालनमा वीमा सहयोग गर्ने भएको छ । गाउपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा पशु...

बिस्तृतमा

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लेबिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका...

बिस्तृतमा

कोरोना सङ्क्रमित महिलाको मृत्यु

कैलाली, धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको...

बिस्तृतमा

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

राँझा,बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पतालनेपालगञ्जमा १६ जना र शिक्षण...

बिस्तृतमा

जलजलामा एक घर एक पिसिआर परीक्षण

पर्वत,जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन...

बिस्तृतमा

निःशुल्क गुर्जो वितरण अभियान रोकिएन दशैँका मुख्य दिनमा पनि

काठमाडौॅं,नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुट्नुभयोअभियानकर्मी कमलबहादुर राजलवट । दशैँको मुख्य...

बिस्तृतमा

कोरोना भाइरससँग जुध्नका लागि एउटै सर्त हो ,सन्तुलित भोजन डा. हेमराज कोइराला

हाम्रो शरीर एउटा जीवन्त ईकाई हो । यसले आफूलाई जीवन्त कायम राख्ने क्रममा दैनिक अनेकौं जीव एवं सूक्ष्म–जीवहरूको आक्रमण सहन गर्नु...

बिस्तृतमा

जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी (भिडियो)

जापान । जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी गरिएको छ। बिहीबार टोकियो सोलमारी मुरा हलमा आयोजित पत्रकार सम्मेलनमा जापानवासी नेपालीहरुको...

बिस्तृतमा

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार

लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएरलक्षण देखिएका बिरामीहरुको उपचार कोभिड...

बिस्तृतमा

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँलगिएको छ । मुख्यमन्त्री  पौडेलसँगै उहाँकी धर्मपत्नी...

बिस्तृतमा

गण्डकीमा थप ४२ जनामा कोरोना सङ्क्रमण

गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९...

बिस्तृतमा

सङ्क्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग मागगर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि...

बिस्तृतमा