स्वास्थ्य

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागिसकेकाले...

बिस्तृतमा

शरीर जोडिएका शिशु जन्मिए

बलेवा। प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुग्नुभएकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्मदिनुभएको छ । पर्वतको फलेवास...

बिस्तृतमा

आलेख : पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

पोखरा। मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ। पहिलो पटक आउने...

बिस्तृतमा

माथागढी गाउपालिकामा कोभिड-१९ अस्थायी अस्पताल बाट सेवा सुरु ।

सन्तोष गहतराज , पाल्पा । क्षेत्रफलको हिसाबमा पाल्पा जिल्लाको सबैभन्दा ठुलो गाउँपालिका माथागढी गाउँपालिकाले पालिकाका स्थानीय नागरिकहरूको सुविधालाई मध्ये नजर गरि...

बिस्तृतमा

बङ्गलादेश पुगेका नेपाली फुटबलखेलाडीलाई कोरोना

काठमाडौँ। मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाटसङ्क्रमित हुनुभएको छ । ढाकामा बुधबार...

बिस्तृतमा

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

काठमाडौं, कात्तिक २७ ।मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।...

बिस्तृतमा

उपत्यकामा मात्र संक्रमितको संख्या ९३ हजार ७७५ पुग्यो : ४२५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार योसँगै उपत्यकामा...

बिस्तृतमा

“१४ दिनको कठिन आइशोलेशनबाट मुक्ति मिल्यो “कोरोना जितेका रवी लामिछाने भन्छन्

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने कोरोना मुक्त भएका छन् । लामिछाने र उनकी पत्नी निकिता पौडेलकोपिसिआर रिपोर्ट नेगेटिभ आएको...

बिस्तृतमा

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व : मन्त्री ढकाल

काठमाडौँ। सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचारनिःशुल्क गराउने भएको छ ।...

बिस्तृतमा

प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ सङ्क्रमित थप

विराटनगर। पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना सङ्क्रमित थपिएका छन् भने ५१६ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमा १२४महिला...

बिस्तृतमा

देवघाटमा मलामी भीडभाड

चितवन। कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्ममलामी आउने...

बिस्तृतमा

बाँकेमा कोरोनाबाट ६३ को मृत्यु

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरीजिल्लाबाट उपचारका क्रममा...

बिस्तृतमा

४ करोड ९० लाख संक्रमित, १२ लाख ३९ हजारको मृत्यु, १ करोड २७ लाख ९५ हजार सक्रिय संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित बढ्दो क्रममा रहेका छन् । बिहीबार अहिलेसम्मकै बढी ६ लाख भन्दा बढी संक्रमितथपिएका छन् ।...

बिस्तृतमा

कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका थप छ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बिहीबार केन्द्रीय सदस्य, पार्टीकार्यालयका कर्मचारीलगायत...

बिस्तृतमा

झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै

झापा, कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् । मेची प्रादेशिक अस्पताललेसञ्चालन गरेका दुई वटा पीसीआर...

बिस्तृतमा