स्वास्थ्य

चीनले कोरोना खोप निर्माता कम्पनीलाई ५० करोड डलर सरकारी अनुदान दिने

बेइजिङ : चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारलेझण्डै ५० करोड अमेरिकी डलर थप...

बिस्तृतमा

कारागारमा बिरामी नै बिरामी

चितवन। कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन्...

बिस्तृतमा

कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयकासहप्रवक्ता डा समीरकुमार अधिकारीले केही...

बिस्तृतमा

अस्पताल सफाइ अभियान

चितवन। भरतपुर अस्पताललाई सुन्दर र सफा बनाई राख्न साप्ताहिक रुपमा सरसफाइ अभियान शुरु गरिएको छ । यहाँका युवा तथा सामाजिकअभियन्ताहरुले हरेक...

बिस्तृतमा

कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति

काठमाडौं – बेलायतले फाइजर र बायोटेकले उत्पादन गरेको कोरोना भाइरससविरुद्धको भ्याक्सिन (खोप) प्रयोगका लागि अनुमोदनगरेको छ । बेलायतले सबै जनताका लागि...

बिस्तृतमा

मुख्यमन्त्री राईद्वारा कोभिड अस्पतालको अनुगमन, सरकारले तोकेको भन्दा बढी शूल्क नलिन निर्देशन

विराटनगर, १२ मंसिर । विराटनगरमा सञ्चालित निजी कोभिड अस्पतालहरुले आफूखुशी शूल्क लिने गरेको गुनासो आएपछि प्रदेश १का मुख्यमन्त्री शेरधन राई नेतृत्वको...

बिस्तृतमा

सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए

कञ्चनपुर।सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६/७७ माकैलाली, कञ्चनपुर, डडेल्धुरा,...

बिस्तृतमा

कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग

सिमकोट। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जलेनिःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । मङ्गलबार युनिसेफ...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटनगर्नुभएको छ । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो...

बिस्तृतमा

कोरोना उपचार : रिजेनेरोनको एन्टिबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति

  वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाईअमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन...

बिस्तृतमा

४ करोडभन्दा बढी कोरोना संक्रमित निको

काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना...

बिस्तृतमा

कर्फ्यु आजदेखि रातमा भारतको अहमदाबादमा

काठमाण्डौ– भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ । अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने...

बिस्तृतमा

फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने!

लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावनाबढेको छ । युरोपेली तथा...

बिस्तृतमा

‘एम्बुलेन्स चालकहरु कोरोना संक्रमित बोक्नुपर्ला भनेर मोबाइल बन्द गरेर बस्थे’

काठमाडौं– कोरोना संक्रमण फैलिन थालेको सुरुवाती चरणमा सबैभन्दा बढी चर्चा बाँकेको नरैनापुरको भयो। कोरोनाको डरलेमानवीयता नै झन्डैझन्डै हराएको आभास हुन थालेको...

बिस्तृतमा

परीक्षण कम भएसँगै सङ्क्रमित घटे

काठमाडौँ। पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजसार्वजनिक गरेको प्रेस...

बिस्तृतमा