काभ्रे — स्थानीय तहले तीव्रता दिएको ‘कन्ट्याक्ट ट्रेसिङ’ कोरोना संक्रमण नियन्त्रणमा उपयोगी देखिएको छ । कन्ट्याक्ट ट्रेसिङ तीव्रबनाइएपछि समुदायमा रहेका संक्रमित पत्ता...
बिस्तृतमालण्डन / विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातामा विदेशमा थप ४१ जना नेपालीको निधनभएको छ...
बिस्तृतमाभविन्द्र गौतम, पाल्पा, १० जेठ । राज्यको पुरै संयन्त्र लाग्दा समेत कोरोना खोप खरिद गर्न नसकेको अवस्थामा पाल्पाका स्थानीय सरकारले धमाधम...
बिस्तृतमाकाठमाडौं, जेठ ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झन्डै ३...
बिस्तृतमाकाठमाडौं, जेठ ९ । गएको २४ घण्टामा नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १८ हजार ९६५ जनाको...
बिस्तृतमा८ जेठ, काठमाडौं । भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशतहोमआइसोलेशनमा रहेका छन् ।...
बिस्तृतमापाल्पा । पाल्पामा शुक्रबार १ सय ७४ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । १ सय १ पुरुष र ७३ जना...
बिस्तृतमापाल्पा । थप दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन ६, का ७२ वर्षीय पुरुषको...
बिस्तृतमा७ जेठ, जाजरकोट । गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएकोछ । कुशे...
बिस्तृतमा६ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही सुधार भएका छन् । यद्यपि केही सूचना भने अझै गलत नै...
बिस्तृतमा६ जेठ, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका ४ सानागाउँका महेश बिक (नाम परिवर्तन) १५ दिनदेखि घरमै होम आईसोलेसनमा छन् ।वैशाख २७...
बिस्तृतमातानसेन । पाल्पामा बुधबार बार थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४...
बिस्तृतमाभविन्द्र गौतम, पाल्पा । यतिबेला अक्सिजन प्लान्ट र पाइपालाइन बिस्तार गर्ने विषय चर्चामा छ । सरकारले नेपालका विभिन्न १२ अस्पतालमा अक्सिजन...
बिस्तृतमाधनगढी, जेठ ५। सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ । संघीय सरकारले खरिद गरेर पठाएका...
बिस्तृतमारुपन्देही, जेठ ५। सक्रिय कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड स्थायी...
बिस्तृतमा