शेयर बजार

अपि पावरले पायो हकप्रद सेयर निष्कासनको अनुमति

काठमाण्डौ: अपि पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले कम्पनीलाई आज(फागुन २६ गते) १ करोड...

बिस्तृतमा

५२ अंकले बढ्यो नेप्से

काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२ दशमलव ३१...

बिस्तृतमा

२२१ अंक घटेको नेप्से बुधबार ५२ अंक बढ्यो, कारोबार रकम पनि सामान्य बढ्यो

काठमाडौं: पछिल्लो ८ कारोबार दिनमा २२१ अंक घटेको नेप्से, यस साताको अन्तिम कारोबार दिन ५२ अंक बढेर बन्द भएको छ। यस...

बिस्तृतमा

प्रि ओपन सेसन अपडेटः साढे २ अंक घट्यो नेप्से

काठमाडौं: साताको अन्तिम कारोबार दिन प्रि अ‍ोपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३०.३६...

बिस्तृतमा

प्रि ओपन साढे २ अंक घट्यो नेप्से

काठमाडौं: बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत सोमबार १.५५ अंक बढेर...

बिस्तृतमा

प्रि ओपन सेसन अपडेटः करिब १ अंक घट्यो नेप्से

काठमाडौं: साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३.६६...

बिस्तृतमा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर दिने

काठमाडौं: नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर दिने भएको छ। कम्पनीले यस वर्ष सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत...

बिस्तृतमा

प्रि ओपन सेसन अपडेट, साढे ४ अंक घट्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ६३.५४...

बिस्तृतमा

स्पेशल प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपालको कतिमा भयो पहिलो कारोबार?

फागुन २२, काठमाडौं: आइतबार स्पेशल प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को पहिलो कारोबार भएको छ। यस दिन स्पेशल प्रि...

बिस्तृतमा

अपी पावरको सेयरभाउ बढेमा रु. ९५० सम्म पुग्न सक्लार !!

काठमाण्डौ: अपी पावर सेयर लगानीकर्ताको आकर्षणमा परेको कम्पनीमध्ये एउटा हो। यो २०६० मा स्थापित कम्पनी हो। यो कम्पनीले विभिन्न जलविद्युत आयोजनाहरु...

बिस्तृतमा

रुसको आक्रमणपछि विश्व बजारमा भारी गिरावट

काठमाण्डौ: युक्रेन र रुसको द्वन्द्वका कारण अस्थिर जस्तै बनेको विश्व सेयर बजार शुक्रबार पुनः भारी गिरावट आएको छ। रुस र युक्रेनको...

बिस्तृतमा

तिन दिनमा ११४ अंक घट्यो नेप्से परिसुचक अब के गर्ने ?

काठमाडौँ: यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । मंगलबार शिवरात्रिका कारण सार्वजनिक विदा परेको थियो भने बिहीबार ल्होसारको...

बिस्तृतमा

बोनस शेयर सूचिकृत हुँदा पनि पोर्टफोलियो बढेन

काठमाडौ: बोनस शेयर आशामा शेयर खरिद गर्नेहरु खातामा बोनस शेयर सूचिकृत हुँदा पनि नोक्सानमा देखिएका छन् । यसरी बोनस शेयर खातामा...

बिस्तृतमा

भोलि (बिहिबार) पनि सार्वजनिक बिदा, शेयर बजार बन्द

काठमाण्डौं: बुधबार सार्वजनिक बिदा हुने भएको छ। शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो। गृह मन्त्रालयले पर्वको अवसरमा...

बिस्तृतमा

बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २५४६.६० विन्दुमा

काठमाडौं: नेप्सेले निरन्तर पाँचौँ कारोबार दिन पनि गिरावतलाई निरन्तरता दिएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले, यस दिन पनि सोही...

बिस्तृतमा