काठमाडौं: जसरी चन्द्र र सूर्य सबैको लागि एउटै छ, त्यसैगरी सौन्दर्य पनि सबैको लागि एकैनाशको हुँदो हो त संसारमा सुन्दरताको परिभाषा...
बिस्तृतमाबाल कथा: गोठालो अतुल अतुलको परिवार ज्यादै गरिब थियो । गरिबीका कारण अतुलले पढ्न पाएको थिएन । उसलाई पढ्न ज्यादै रहर...
बिस्तृतमादाङ: सरकारले बालबालिकालाई दिवा खाजा खुवाउने नीति अघि सारे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन् । विद्यालयमै खाजाको व्यवस्था गरी...
बिस्तृतमाकाठमाडौँ: नेपाल सरकारले माओवादी सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ ।...
बिस्तृतमाम्याग्दी: सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयमा कक्षा १० अध्ययनरत विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेका छन् । लेखा शिक्षक नवीन घिमिरेको निर्घात कुटपिटले...
बिस्तृतमानुवाकोट: भूकम्पमा घर भत्केर थिचिएपछि ७५ वर्षीया पातली मिजारको दाहिने खट्टाका सबै औंला गुमे । पति बितेको दुई दशक भएको छ...
बिस्तृतमाकालीकोट: पलाता गाउँपालिका–१ पुलाहाका परिलाल भण्डारी मंगलबार छिमेकी अजबहादुर भण्डारीले खरिद गरेर ल्याएको नयाँ जिप तार्न गाउँबाट झन्डै ३ घण्टा हिँडेर...
बिस्तृतमातेह्रथुम: समय संगै समाज पनि परिवर्तन हुदैछ । छोरा र छोरी बिचको भेदभाव क्रमस हट्दैछ । कर्मकाण्ड र धार्मिक क्रियाकलापमा छोरीको...
बिस्तृतमातपाईंलाई लाग्न सक्छ पृथ्वीमा मात्र भुइँचालो जान्छ। तर तपाईं गलत सोचाइमा हुनुहुन्छ। पृथ्वीको उपग्रह चन्द्रमामा पनि भुइँचालो जाने गरेको छ। अमेरिकाको...
बिस्तृतमामुक्तककार अम्बिका खरेल उप्रेतीद्वारा लिखित ‘नजरभित्र’ मुक्तक संग्रह शनिबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको...
बिस्तृतमाकाठमाडौं: अचानक बच्चाहरुमा धेरै परिवर्तन देखियो, यो पनि एन्जाइटीको ठूलो समस्या हो। अहिलेको माहोल त सबैको लागि समस्या भरिएको छ ।...
बिस्तृतमाकाठमाडौं: हुम्ला जिल्ला ताजाकोट गाउँपालिका–३ मासपुरका ५७ वर्षीय दानबहादुर बुढाले अहिलेसम्म ३ पल्ट मतदान गरे । सबै निर्वाचनमा उनी झन्डै १० घण्टा...
बिस्तृतमास्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन्। ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी)...
बिस्तृतमाचिनियाँ वैज्ञानिकहरुका अनुसार संसारकै अग्लो हिमालकै नजिक यस्तो खजाना पृथ्वीको गर्भमा लुकेर रहेको पाइएको हो। अनुसन्धाताहरुले ठूलो परिमाणमा रहेको लिथियमबारे पत्ता...
बिस्तृतमानवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको...
बिस्तृतमा