बागलुङ: बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय...
बिस्तृतमाजनकपुर: मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने...
बिस्तृतमाललितपुर: ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको...
बिस्तृतमाकाठमाडौं: काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठक इतिहासमै पहिलो पटक नयाँ स्वतन्त्र मेयर बालेन्द्र साहको ईन्ट्रीपछि लाईभ गरिएको थियो । त्यो लाईभबाट...
बिस्तृतमाकाठमाडौं: चर्चित बलिउड गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै...
बिस्तृतमाकाठमाडौँ: सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको सुनुवाइ आजदेखि हुने भएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२...
बिस्तृतमाकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमाजनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ...
बिस्तृतमाकाठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति भएको बताएका छन्। सामाजिक संजालमा फेसबुकमार्फत्...
बिस्तृतमाकाठमाडौं : नेकपा एमालेकी सचेतक शान्ता चौधरीले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्नेगरी कांग्रेस सांसद गगनकुमारथापाले संसदमा दिएको अभिव्यक्तिमा...
बिस्तृतमापाल्पा: पाल्पाको तानसेन टुँडिखेलमा आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र नेपाली...
बिस्तृतमाकाठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यो जित नयाँ आशाको किरण भएको बताएकी छन्। विजय घोषणा भएपछि राष्ट्रिय सभागृह पुगेकी उनले...
बिस्तृतमाकाठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको...
बिस्तृतमाकाठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद राजेन्द्र लिङ्देनले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले जनताको समस्या सम्बोधन...
बिस्तृतमानेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताएका छन्। उनले मेयरमा...
बिस्तृतमाकाठमाडौँ: अघिल्लोपटक तीनवटै तहमा नराम्रो हार बेहोरेर पार्टीभित्र तीव्र आलोचना खेपेका कांग्रेस सभापति शेरबहादुर देउवालाई यसपटकको स्थानीय तह निर्वाचनले सन्तोष दिलाएको...
बिस्तृतमा