पाल्पामा १० स्थानीय तहका २० जना मतदाता रहेका छन् । पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन आगामी असार ३ गते...
बिस्तृतमाकाठमाडौं: आसन्न संसदीय चुनाव लड्न नाम चलेका र जनताको सेवामा बर्षौदेखि खटिएकाहरु स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेका छन् ।काठमाडौं महानगरपालिकाको मेयरमा...
बिस्तृतमाकाठमाडौं: जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्यो, चाकडी गर्नुपर्छ । वित्तीय संस्थाबाट ऋण लिनुपर्यो, चाकडी नै गर्नुपर्छ...
बिस्तृतमाकाठमाडौं: सरकारले बजेटमार्फत स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार महसुल छुटको नीति लियो । यससँगै विदेशबाट आयात हुने स्यानिटरी प्याड प्रतिगोटा...
बिस्तृतमाकाठमाडौँ: सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । शुक्रबार...
बिस्तृतमाकाठमाडौँ: चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको...
बिस्तृतमाकाठमाडौँ: नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण विषयमा सदनमा जानकारी गराउन माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै एमाले...
बिस्तृतमाकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमाथि हातपात भएको छ । उनलाई आफ्नै पार्टी जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले...
बिस्तृतमाकाठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताएका...
बिस्तृतमाकाठमाडौँ – उपत्यको फोहोर व्यवस्थापनका लागि फेरि १८ बुँदे सहमित भएको छ। यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको...
बिस्तृतमाविराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय शासन व्यवस्थालाई बलियो बनाउन स्थानीय पालिका सफल हुनुपर्ने बताएका छन् । प्रदेश...
बिस्तृतमाकाठमाडौँ: नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ...
बिस्तृतमालोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ। पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त...
बिस्तृतमाकाठमाडौँ – प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन्...
बिस्तृतमाकाठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपत्यकाको फोहोर नउठेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार एमाले सांसद कृष्णगोपाल श्रेष्ठले लामो...
बिस्तृतमा